साउन २९ देखि सत्याग्रहको घोषणाः डा.गोविन्द केसी

मकवानपुर । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गर्नुभएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास भइरहेको भन्दै सत्याग्रह...

 सरकार आफ्नो पार्टीको दबाबमा परेर मात्रै भ्रष्टाचारका फाइल खोल्न बाध्य भएको होः रवि लामिछाने

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफ्नो पार्टीको दबाबमा परेर मात्रै पुराना भ्रष्टाचारको फाइल खोल्न बाध्य भएको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।...

मधेस प्रदेशका जनमतका मन्त्रीले दिए राजीनामा

मकवानपुर । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमत पार्टीबाट मन्त्री बनेका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जय यादवले पार्टीको निर्देशनानुसार सोमबार राजीनामा दिएका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए ।...

सुन तस्करीबारे छानबिन समिति बनाउने वर्षमान पुनको प्रस्ताव

मकवानपुर । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर पुनले...

ओलीलाई प्रचण्डको जवाफ– हुन्छ, हेर्छु, हेरौँला !

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा आनाकानी गरेका छन् । सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले समिति बनाएर संसद्को अवरोधलाई अन्त्य गर्न आनाकानी गरेको एमालेका प्रमुख...

बालुवाटार बैठकः प्रचण्डलाई कोशीका सभामुखले भने– राजीनामा दिन्न

मकवानपुर । कोशी प्रदेशमा नयाँ सरकार निर्माणलाई लिएर रस्साकस्सी चलिरहेका बेला सभामुख बाबुराम गौतमले पदबाट राजीनामा नदिने अडान कसेका छन् । बालुवाटारमा हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भएको बैठकमा उनले राजीनामा नदिने अडान सुनाएको स्रोतले बतायो । सत्ता गठबन्धनले...

ओली प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटारमा

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले भोलि अपरान्ह ४ बजे...

माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

मकवानपुर । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष (लाइभ) गर्ने भएको छ। साउन १७ गतेबाट बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय भएको सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः श्रम तथा रोजगार नीति २०८० पारित

मकवानपुर । बामती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बसेको छ । बैठकले बिभिन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको...

प्रधानन्यायाधीश नियुक्ति सिफारिसबारे छलफल गर्न संवैधानिक परिषदको बैठक मंगलबार आह्वान

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।...