आफ्नो पार्टी पार्टीजस्तो नभएको प्रधानमन्त्री दाहालको दाबी
मकवानपुर । प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताउनुभएको छ । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ गर्दै उहाँले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गर्नुभएको हो । अध्यक्ष दाहालले विगतदेखि...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु
मकवानपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको बैठक पाँच दिनसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथी छलफल र बहस हुनेछ । बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल...
सुदूरपश्चिम सरकारलाई आज पूर्णता दिइँदै, २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरिने
मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारलाई आजै पूर्णता दिने तयारी भइरहेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । यसअघि केन्द्रमा भएको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीले १ मन्त्री र १ राज्यमन्त्री...
प्रधानमन्त्री दाहालका ज्वाइँले मन्त्रीमा दाबी गरेपछि कोशीका मुख्यमन्त्रीको सपथ सर्यो
मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको बुधबार बिहान लिने भनेको पद तथा गोपनियताको सपथ पर सरेको छ । मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज बिहान साढे १० बजे प्रदेश प्रमुख परशुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ...
संघीयताको मर्म मिचेर प्रदेशको राजनीति निर्धारण गर्दै बालुवाटार
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा मंगलबार दुई प्रदेशको राजनीतिक गाँठो तत्काललाई फुक्यो। प्रधानमन्त्री निवास बालुवाटारबाटै उनले कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर कांग्रेसका उद्धव थापालाई पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न सांसद संख्या पुर्याइदिने र सुदूरपश्चिम...
माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्ने
मकवानपुर । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो । अहिले कायम ३८५ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर...
आज कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले शपथ लिने
मकवानपुर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ...
कोशीको मुख्यमन्त्रीमा दोस्रोपटक उद्धव थापाको दाबी पेस
मकवानपुर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरेका हुन् । साउन ११ गते सर्वोच्च अदालतले...
सभामुख गौतमले दिए राजीनामा
मकवानपुर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । उनले मंगलबार दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् । गौतमले आफूले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयमा पनि पठाएका छन् । माओवादी केन्द्रबाट...
कार्यालय भद्रगोल छाडेर प्रधानमन्त्रीको ध्यान उद्घाटन र शिलान्यासमै
मकवानपुर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन समिति बैठकले निर्णय गर्यो– लम्पी स्किन नियन्त्रणका लागि तीन दिनभित्र कार्ययोजना बनाउने र रोग विरुद्धको खोप आपूर्तिलाई उच्च प्राथमिकता दिने । करिब ४ महिनाअघिदेखि...










