बकैयामा फास्ट ट्रायक बजिकै बस दुर्घटना हुँदा २२ जना घाइते

बकैया दर्पन : हेटौँडा–सिन्धुली सडकअन्तर्गत बुधबार बिहान बकैया गाउँपालिका–५, तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन । हेटौँडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस आफैँ अनियन्त्रित भई अन्दाजी ५० मिटर तल खोल्सामा खसेर...

निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउँछ : प्रेम बहादुर भोलन

दीक्षान्स खड्का, मकवानपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका हेटौंडा-१२ वडा अध्यक्ष पद का उम्मेदवार प्रेम बहादुर भोलनले निर्वाचनको परिणाम राप्रपाको पक्षमा आउने बताउनुभएको छ आइतवार हेटौंडा-१२ नम्बर वडाको घर दैलो अभियान तथा कोणसभाका क्रममा उम्मेद्बार भोलनले राप्रपाले उठाएका विषयहरु जनताले...

डीडीसीसँग प्रस्ताव मागेर हेटौंडा पाउडर प्लान्ट सञ्चालन ‘मोडालिटी’ टुंग्याउन अध्ययन समिति

हेटौंडा । दुई वर्षदेखि अलपत्र हेटौंडा उपमहानगरपालिका–१० स्थित धुलो दूध कारखाना (पाउडर प्लान्ट) सञ्चालनमा ल्याउन प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई टाउको दुखाइ बनिरहेको छ । उद्योग तयार भएर पनि दुग्ध विकास संस्थान (डीडीसी) लाई डेढ वर्षदेखि परीक्षण मात्रै गराइराखिएको...

बागमती प्रदेशः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले एक विधेयकलाई फिर्ता गरेको छ । संसद् सचिवालयमा दर्ताका लागि पठाइएको उक्त विधेयकलाई फिर्ता गरेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयले पुनः विचार गर्न फिर्ता गरेको...

बागमतीमा विवादमा पर्‍यो आर्थिक सुधार सुझाव समिति, अर्थमन्त्रीले झुक्याएको भन्दै विरोध

हेटौंडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक सुधार सुझाव समिति गठन गर्दा मन्त्रिपरिषदलाई झुक्याएको खुलेको छ । २७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशको राजश्व दायरा बढाउने र राजश्व प्राप्तिको अवस्था विश्लेषण र बाँडफाँडमा देखिएको समस्या पहिचान...

राप्रपाले घोषणा गर्‍यो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षको उम्मेदवार

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षको लागि प्रेम लामा भ्लोनलाई उम्मेदवार बनाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । आइतबार नगर...

‘दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक’ -सागर थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर जिल्ला उपाध्यक्ष सागर थापाले वर्तमान अवस्थामा दुर्घटना न्यूनीकरण गर्नको लागि प्रशिक्षण आवश्यक भएको बताएका छन् । शनिबार राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघद्वारा आयोजित दुर्घटना जगेडा कोष स्थापना एवम् दुर्घटना न्यूनिकरण प्रशिक्षण मजदुर भेलालाई...

हेटौंडा–१२ मा यस्तो थियो गतनिर्वाचनको मतपरिणाम, यसपटक कसले मार्ला बाजी ?

हेटौंडा । निर्वाचन आयोगले रिक्त स्थानमा मंसीर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र,...

बकैया ४ का वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि थुनामा

मकवानपुर । दिवंगत उमादेवी गुरुङको सम्पत्ति हडप्न नक्कली कागजात तयार पार्ने बकैया गाउँपालिका ४ नम्वर वडा अध्यक्ष राजन दंगाललाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी काजगात किर्तेको अभियोग लागेका दंगाललाई थुनामा...

ट्रम्पलाई विश्वका नेताहरूको बधाईको ओइरो, कसले के भने ?

अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उहाँको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भएपनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।...