बकैया -७काङ्ग्रेसको भेला सम्पन्न

बकैया दर्पण संवाददाता
६ फाल्गुन २०८१, मंगलवार १९:२०

बकैया दर्पण : नेपाली काङ्ग्रेस बकैया गाउँपालिका वडा नं – ७ को वडा भेला संम्पन्न भएको छ । मंगलवार नेपाली काङ्ग्रेस वडा नं ७ का वडा सभापति पोष बहादुर घिमिरे (राजन)को सभा अध्यक्षता तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य रामशरण माझिको प्रमुख आतिथ्यमा वडा भेला भएको हो ।

यस भेलाको पार्टी प्रतिनिधिको रुपमा मकवानपुर क्षेत्र नं १प्रदेश शभा (क) का पार्टी सचीव भुमिनन्द गौतमले आफ्नो भुमिका निर्वाहा गर्नु भयो ।भेलाम उपस्थित अग्रज नेता तथा कृयाशिल सदस्यहरुले पार्टी संगठन मजबुत बनाउनको लागि टोल समितिलाई सक्रिय बनाउन पर्ने धारण राखेका थिए । भेलाले कृयाशिल सदस्य,वर्तमान राजनीतिक अवस्थ र आगमी बजेडको सन्दर्भमा बृहत छलफलगरी त्रुटि सच्याउदै अगाडि बढ्ने निर्णय समेत गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*