प्रधानमन्त्री आफैँ मुलुकमा सामाजिक सद्भाव भड्काउने कार्यमा लागेको एमालेको आरोप

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले जातीय पहिचानको आधारमा सबै प्रदेशको नामाकरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालको सो...

नयाँ जनयुद्धको सुरुवात गरें : प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले आफूले नयाँ जनयुद्धको सुरूवात गरेको बताएका छन्। मंगलबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय माअ‍ोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको सुरूवात गरेको बताएका छन्। ‘यो बीचमा माओवादी कताकता मुर्झाएको...

प्रतिनिधिसभा अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध

मकवानपुर । प्रतिनिधिसभाका अन्तर्गतका नौ वटा समितिका सभापति निर्विरोध चुनिने भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुनेछ । प्रतिनिधिसभा अन्तर्गतका दश वटा विषयगत समितिका लागि आइतबार भएको मनोनयनमा नौ वटा...

कांग्रेसले टुंगो लगायो संसदीय समिति सभापतिका उम्मेदवार

मकवानपुर । नेपाली कांग्रेसले संसदीय समितिमा सभापतिका लागी उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो । कांग्रेसको भागमा...

राष्ट्रियसभाको बैठक आज बस्दै

मकवानपुर । आइतबार राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आइतबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको...

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया सुरु,आज मनोनयन दर्ता

मकवानपुर । प्रतिनिधिसभाको निर्वाचन भएको ९ महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले १० वटै विषयगत समितिका सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप...

कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

मकवानपुर । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ। नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय...

एकीकृत समाजवादीले माघमा राष्ट्रिय महाधिवेशन गर्ने, नेपाल र भुसालको प्रतिवेदन परिमार्जनसहित पारित

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले आउँदो माघ १४ देखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । भदौ ५ गते शुरु भएर हिजो अबेर सकिएको बैठकले महाधिवेशन अगाडि नै युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने...

यिनीहरु जाल बिछ्याउँदै हिँडेका छन्, माकुराको जालोमा भैंसी पर्दैनः केपी शर्मा ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको दाबी गरेका छन् । पार्टीेनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको बताए । त्यसबारे उनको भनाइ...

अध्यागमनका महानिर्देशक झलकरामलाई गृहमन्त्रालयले तान्यो जगेडामा

मकवानपुर । अध्यागमन विभागका महानिर्देशक झलकमान अधिकारीलाई गृहमन्त्रालयले छानबिनका लागि तानेको छ । सुन तस्करीमा जोडिएका दावासँगको सम्बन्धको विषय बाहिर आएपछि अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ । दावासँगको सम्बन्ध र सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि...