मधु अधिकारी गठबन्धनको पक्षमा उभिए
मकवानपुर । तीन दशकभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेर सक्रिय राजनीति गरेका मधु अधिकारी पार्टी परित्याग गरे लगतै गठबन्धनको पक्षमा उभिएका छन् । हेटौंडा–४ मा गठबन्धनले प्रदर्शन गरेको ¥यालीपछि परिणत कोणसभालाई अधिकारीले आज सम्बोधन समेत गरेका छन् ।...
हेटौंडा १७ वडा अध्यक्ष पदका उम्मेदवार भण्डारीको चुनावी प्रतिवद्धतापत्र सार्वजनिक
मकवानपुर । नेपाल विवेकशील पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर – १७ का वडा अध्यक्ष पदका उम्मेदवार कृष्णदेव भण्डारीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । उनले मतदातासमक्ष पुगी उनीहरुको मनोभावना बुझेर, आवश्यक सुझावसमेत संकलन गरी आफु वडा अध्यक्ष भएपछि गर्ने...
एमाले अध्यक्ष ओलीले प्रदेश १ का चारवटा सभालाई सम्बोधन गर्ने
मकवानपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलीले मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । ओलीले...
निर्वाचनका लागि ७७ जिल्लामा मतपत्र पुग्यो
मकवानपुर । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । निर्वाचन आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराई...
मधु अधिकारीद्वारा राप्रपा परित्याग
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी...
स्थानीय चुनावको मतपत्र छपाइकाे काम सकियो
मकवानपुर । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन २०७९ को आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइकाे काम सम्पन्न भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज (शुक्रबार) साँझसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने समेत...
कांग्रेसले काठमाडौंमा आज चुनावी सभा गर्दै
मकवानपुर । नेपाली कांग्रेसले आज काठमाडौंमा स्थानीय तह चुनाव केन्द्रित सभा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे शान्तिबाटिकामा हुने चुनावी सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल,...
एमाले हेटौंडा-१६ द्वारा पहिलो चरणको घरदैलो सम्पन्न
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नंबर १६ कमिटीले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आफ्ना उम्मेदवारहरुलाई मत माग्दै पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको...
निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रामक प्रचार गर्यो – हेटौंडा १८ अध्यक्ष उम्मेद्वार बाँनिया
मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल बाँनियाले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् । निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता...
अध्यक्ष प्रचण्डसँग छलफलपछि सिन्धुली माओवादीका नेताले फिर्ता लिए राजीनामा
मकवानपुर । स्थानीय तहको टिकट वितरणको विषयलाई लिएर विबाद चुलिएपछि माओवादी केन्द्रका वागमती प्रदेश सचिवालय सदस्य एवं सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल,बागमती प्रदेश सचिवालय सदस्य एवं मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन र बागमती प्रदेश सचिवालय सदस्य संगिता माझीले पदबाट...









