रामनगर गाउँपालिकामा २२ वर्षिय युवक विजयी

मकवानपुर । सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले खाता खोलेको छ । रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी हुनुभएको छ । यादव २२ वर्षिय युवक हुनुहुन्छ । यादवले ४ हजार ८१ मत...

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

मकवानपुर । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा निकटतम्...

काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

मकवानपुर । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ । १८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ । यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत...

बकैयामा अध्यक्ष पदमा गठबन्धनका लामीछानेको अग्रता कायम

मकवानपुर । बकैया गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धर्म लामीछानेले अहिलेसम्म अग्रता कायम राखेका छन् । हालसम्म ६ वटा वडाहरुको मत परिणाम सार्वजनिक हुदा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार सरला बोलखेलाई पछि पार्दै अगाडि बढेका हुन् । बकैयाका १,...

मकवानपुरगढी अपडेटः विदुरभन्दा दोर्जे १५७३ मतले अगाडि

मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा सोमबार बिहानसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्वर १,२,७ र ८ को मतगणनाको अन्तिम परिणाम आइसकेको छ । प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले अग्रता कायमै राखेको...

अहिलेसम्म एमाले,कांग्रेस र माओवादी कति पालिकामा विजयी भए त ?

मकवानपुर । स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ८० वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । घोषित परिणाममा ३० स्थानीय तह जितेर नेकपा एमाले पहिलो नम्बरमा रहेको छ । कांग्रेसले २७ वटा स्थानीय तहमा जित हात पार्दा नेकपा...

मकवानपुरमा ३६ वटा वडाको मत परिणाम सार्वजनिक

मकवानपुर । मकवानपुर जिल्लामा मतपरिणाम सार्वजनिक भएका धेरैजसो वडामा काग्रेस विजयी भएको छ । त्यसपछी एमाले र तेस्रोमा एमाले परेको छ । जिल्लाका दश वटा स्थानीय तहका ३६ वटा वडाको मत परिणाम सार्वजनिक भइरहँदा १९ वटा वडामा कांग्रेसले बिजयी...

काठमाडौंको मेयरमा बालेनलाई करिब २५ सय मतको अग्रता

स्थानीय तह निर्वाचनअन्तर्गत मुलुकका ६ वटै महानगरपालिकामा मतगणना जारी छ । मकवानपुर । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ५ हजार ४ सय ४६ मत प्राप्त गर्नुभएको छ । एमाले...

भीमफेदी गाउँपालिका अध्यक्षमा एमालेका हिदम लामा विजयी

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन् । उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामाले मत ५ हजार ५ सय ९१ प्राप्त गरे । उनका...

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित, उपाध्यक्षमा पुनः लामा

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित भएका हुन् । पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित...