काठमाडौंमा बालेनको अग्रता कायमै, ७५३४ मत प्राप्त

बकैया दर्पण संवाददाता
२ जेष्ठ २०७९, सोमबार १७:३७

मकवानपुर । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार स्वतन्त्र उमेदवार बालेन शाहले ७५३४ मत प्राप्त गर्नुभएको छ ।

१८ हजार मत गणना हुँदा बालेन शाहले ७५३४ मत प्राप्त गरेर अग्रता कायमै गर्नुभएको छ ।

यसैगरी, एमालेका केशव स्थापितको ३९८२ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसकी सिर्जना सिंहले ३४८६ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*