काठमाडौंमा बालेन शाहले मतान्तर बढाए, शाह १६ हजार ९ सय बढी मतले अगाडि
मकवानपुर । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता अझै फराकिलो बनाउनु भएको छ । काठमाडौं महानगरको प्रमुखमा अहिलेसम्म १ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले १६ हजार ९ सय ३४ मतको अग्रता...
भरतपुरमा रेणुले लिइन् ७ हजार ५६५ मतान्तरको अग्रता
मकवानपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । हालसम्म ९० हजार ३ सय ८ मत गणना हुँदा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी दाहालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवारलाई ७ हजार ५६५ मतले...
कैलालीको धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल र उपमेयरमा एमाले विजयी
मकवानपुर । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नु भएको...
हेटौंडामा मतगणना सम्पन्न,मेयरमा मीना लामा निर्वाचित
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । गत बैशाख ३१ गतेदेखि सुरु भएको मतगणना कार्य शुक्रबार राति सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । सम्पन्न मत गणना अनुसार, हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा...
६ सय ८३ पालिकाको मत परिणाम सार्वजनिक
मकवानपुर । स्थानीय तहकाे निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ। सार्वजनिक भएकाे मत परिणाम अनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ। साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर...
मकवानपुरको १०२ वडाको मत परिणाम,काङ्ग्रेस पहिलो
मकवानपुर । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२ वडाहरूमध्ये सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले ४४ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले २४ र एमालेले...
उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक
मकवानपुर । उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाम अनुसार ११ वटा उपमहानगरपालिका मध्ये ५ उपमहानगरको मत परिणाम सार्वजनिक हुँदा ३ वटामा गठबन्धन र २ वटामा नेकपा एमाले विजयी भएका छन् । बाँकी ६ मध्ये ३...
हेटौंडामा ६७४३५ मतगणनाः मेयर र उपमेयर दुबैमा गबन्धनको अग्रता
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । हालसम्म ६७ हजार ४३५ मत गणना भएको छ । हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले फराकिलो अग्रता कायम गरेकी छिन् । यो समाचार तयार...
अहिलेसम्म ६४५ स्थानीय तहको परिणाम आयो
मकवानपुर । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ६४५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।...
हेटौंडा १३ को ३३९६ मत गन्दा एमाले पहिलो स्थानमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को मतगणना जारी रहेको छ । हालसम्म ३ हजार ३९६ मत गणना भएको छ । जसमा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक सिंहले सबैभन्दा कम मत प्राप्त गरेका छन् । उनले ४५६ मत...