मकवानपुरमा कार्यपालिका सदस्य छान्न निर्वाचन हुँदै, बकैयामा भोली
मकवानपुर । मकवानपुर जिल्लाको १० वटै स्थानीय तहले आन्तरिक निर्वाचन प्रक्रियाबाट कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकासहित ८ वटा गाउँपालिकाले कार्यपालिका सदस्य चयन प्रक्रिया सुरु गरेका हुन् । थाहा नगरपालिकाले भने कार्यपालिका सदस्य निर्वाचन...
कुन प्रदेशमा कति जनप्रतिनिधि निर्वाचित (सूचीसहित)
मकवानपुर । स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। अब चार पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ । अब काठमाडौं महानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले...
स्थानीय तह निर्वाचन : देशका सातै प्रदेशमा कांग्रेस पहिलो दल
स्थानीय तह निर्वाचनको मतगणना अन्त्यतिर पुग्दा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ । पाँचवटा प्रदेशमा नेकपा एमाले दोस्रो दल बनेको छ भने दुई वटा प्रदेशमा एमालेलाई उछिन्दै नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । जनता...
प्रतिनिधि सभाको बैठक आज बस्दै
मकवानपुर । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बस्नेछ । संघीय संसद सचिवालयका अनुसार बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसदमा...
२५ सेवामा हड्ताल गर्न निषेध, यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
मकवानपुर । सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन...
रवीन्द्र मिश्रले दिए पार्टीको अध्यक्ष पदबाट राजीनामा
मकवानपुर । विवेशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिनुभएको छ । मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै राजीनामा दिएको घोषणा गर्नुभएको हो । विज्ञप्तिमा मिश्रले आफू अब पार्टीको साधारण सदस्यका...
घोषणा पत्रमा भएका काम गर्न सकेका दिन उत्सव मनाउने बालेनको भनाई
काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना समर्थकलाई विजय जुलुस ननिकाल्न आग्रह गरेका छन्। फेसबुकमा लामो स्टेटस लेख्दै शाहले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका हुन्। आफ्ना समर्थकलाई धन्यवाद दिँदै उनले भनेका छन्,...
काठमाडौं महानगरमा मेयरमा बालेनको जित
मकवानपुर । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन्द्र साहको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्। हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका...
जीत सुनिश्चित भएपछि बालेन पुगे मतगणनास्थल राष्ट्रिय सभागृह
मकवानपुर । काठमाडौं महानरपालिकाको प्रमुख पदमा जीत सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) एका बिहानै मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह पुगेका छन् । अब केही मत गन्न बाँकी रहँदा उनी जीत नजिक छन् । काठमाडौं महानगरमा अब...
पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य विजयी
मकवानपुर । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्नुभएको...







