काठमाडौं महानगरमा मेयरमा बालेनको जित

बकैया दर्पण संवाददाता
११ जेष्ठ २०७९, बुधबार ११:३६

मकवानपुर । काठमाडौं महानगरपालिकामा मेयर पदमा बालेन्द्र साहको जित सुनिश्चित भएको छ। करिब १९ हजार मत गन्न बाँकी रहँदा बालेनले सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका छन्।

हालसम्म बालेनले ५५ हजार ७ सय ४७ मत ल्याएका छन् भने सिंहले ३५ हजार ३७१ मत ल्याएकी छिन। तेस्रो स्थानमा रहेका केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*