नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

मकवानपुर । बागमती प्रदेश सभाको २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभा बैठकमा बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रमप्रति असन्तुष्टी जनाएपनि प्रदेश सभाको बहुमतले नीति तथा कार्यक्रम स्वीकृत गरेको सभामुख सानु...

आज अर्थमन्त्रीले संसदमा जवाफ दिने

मकवानपुर । प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिँदैछन् । गत जेठ १५ गते...

प्रहरीले वीरेन्द्रको शालिक हटाएकोप्रति राप्रपाको आपत्ति

मकवानपुर । बाँकेको नेपालगन्ज धम्बोजी चोकमा रमखिएको पूर्वराजा वीरेन्द्र शाहको शालिक प्रहरीले हटाएकोप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाएका छन् । नेपालगन्जमा जनस्तरबाट पुनःस्थापित स्व. राजा वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट भएको तोड्फोड तथा जनसाधारण माथिको धरपकडसम्बन्धी घटनामा राप्रपाको गम्भीर...

मधेश प्रदेशसभाको नवौं अधिवेशन आजदेखि

मकवानपुर । मधेस प्रदेश प्रदेशसभाको नवौं अधिवेशन आज बिहीबारदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौं अधिवेशन सुरु हुन लागेको हो । बिहीबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने...

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो । आयोगले यही मंसिरभित्र संघ र...

एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ। बैठक सुरु भएलगत्तै नेकपा एमालेले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको हाे। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले...

भ्रष्टाचारी नै भ्रष्टाचारको विरोधी भएको कमल थापाको आरोप

मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीति भ्रष्टाचारको जालोमा रहेको बताएका छन् । राजनीतिक दलका नेता नै भ्रष्टाचारको विरुद्धमा बोल्न नसकेका कारण मुलुक आर्थिक संकटको स्थितिमा पुगेको उनको भनाइ छ । बुधबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै...

कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

मकवानपुर । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक...

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई पनि एमालेको जस्तै ठेगान लगाउनु नपरोस् भन्नुभएको छ । बुधबार पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राखेको प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले यस्तो चेतावनी दिनुभएको हो । उहाँले एमालेले अहंकार बढाउँदा...

राष्ट्रपति भण्डारीद्वारा बडीमालिका मन्दिरको दर्शन

मकवानपुर । राष्ट्रपती विद्यादेवी भण्डारी बुधबार बिहान बाजुराको बडीमालिका मन्दिरको दर्शन र पूजाअर्जना गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकयि स्थलका रुपमा परिचित बडीमालिकाको दर्शनका लागि राष्ट्रपती भण्डारी बुधबार बिहान साढे ७ नेपाली सेनाको हेलिकोप्टरबाट...