प्रतिनिधि सभा बैठक आज बस्दै
मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ । बिहीबारको बैठकमा चार वटा मन्त्रालयसँग सम्बन्धि जिज्ञासाको विभागीय मन्त्रीहरुले जवाफ दिने कार्यसूचि रहेको छ । कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय...
संघीय निजामती विधेयक आजै संसद्मा पठाइने
मकवानपुर । सरकारले बहुप्रतिक्षीत संघीय निजामती सेवा विधेयकलाई बिहीबार संघीय संसद्मा पठाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले सो विधेयकलाई स्वीकृत गर्दै संघीय संसद्मा पठाउने निर्णय गर्नेछ । विधेयकमा कतिपय विषय...
कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने
मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ। सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस नसकिएकाले रिट हेर्दाहेर्दैमा...
सुदूरपश्चिमको राजधानीबारे मुख्यमन्त्रीको विवादास्पद भनाइ, गोदावरीको विकल्पमा छलफल गर्ने
मकवानपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी र नामकरणको विकल्पमा छलफल गर्ने बताएका छन् । डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिक उत्सव कार्यक्रमका लागि डडेल्धुरा पुगेका मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् । ‘अहिलेका लागि प्रदेशको राजधानी कैलालीको...
पाटनस्थित कृष्ण मन्दिरमा राष्ट्रपति पौडेलद्वारा पूजा एवं दर्शन
मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ...
साना तथा घरेलु उद्यमीको संरक्षण गर्नु सरकारको कर्तव्यः मन्त्री रिजाल
मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताउनुभएको छ । बुधबारदेखि ५ दिनका लागि ललितपुरमा सुरु भएको महिला उद्यमी मेला–२०८० उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो...
पूर्वमन्त्री यादवमाथि खुकुरी हान्ने कथित अभियन्ता श्यामबाबु सापकोटा पक्राउ
मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बिदुर नगरपालिका(७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ढुंगेलका अनुसार...
धारिलो हतियारले सांघातिक आक्रमण गरियो कांग्रेस सहमहामन्त्री यादवमाथि
मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् । रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो । न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर...
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नहुन सक्छः मुख्यमन्त्री शाह
मकवानपुर । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानी गोदावरी नहुन पनि सक्ने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले बुधबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजधानी गोदावरी हुने वा नहुनेबारे छिट्टै टुंग्याउने बताए। प्रदेशको राजधानी...
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्मा विचाराधीन विभिन्न विधेयकलाई...










