धारिलो हतियारले सांघातिक आक्रमण गरियो कांग्रेस सहमहामन्त्री यादवमाथि

बकैया दर्पण संवाददाता
२० भाद्र २०८०, बुधबार १४:३५

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।

रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।

न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*