जिसस मकवानपुरमा शतप्रतिशत मतदान

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको नयाँ नेतृत्वको लागि आज भएको निर्वाचनमा शत प्रतिशत मतदाताहरु मतदान प्रक्रियामा सहभागी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार, मकवानपुरको १० वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी कूल...

अस्तित्व मेटाउन खोजेका पनि फेरि पहिलो पार्टी बनेको ओलीको दावी

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अस्तित्व मेटाउने पाँच दलीय गठबन्धनको प्रयास असफल भएको बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन् । उनले...

साना तथा मझौला उद्योगहरूको संरक्षणका लागि प्रवर्द्धनात्मक काम गर्न प्रधानमन्त्रीको आग्रह

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय उत्पादन प्रवर्द्धन गर्न सके साना तथा मझौला उद्योगहरूको संरक्षणमा मद्दत पुग्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको नेपाल चेम्बर एक्स्पो २०२२ को काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निकासी बढाउन पनि...

अर्थमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा संसद् बहिष्कार

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ। बजेट निर्माणको बेलामा अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राख्दै एमालेले बैठक बहिष्कार गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले अर्थमन्त्रीमाथि...

प्रतिनिधि सभामा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने

मकवानपुर । प्रतिनिधि सभा बैठक बिहीबार पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय...

नेपाल एसपीपीमा सामेल भईसकेको अमेरिकी दाबी

  मकवानपुर । काठमाडौंस्थित अमेरिकी दूतावासले भने स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रक्रिया तीन वर्षअघि नै पूरा भएको दाबी गरेको छ । दूतावासले बुधबार पत्रकार सम्मेलन नै गरेर नेपाली सेना र अमेरिकाको उटाहा नेसनल गार्डबीच साझेदारी कायम भइसकेको बताएको...

जिसस मकवानपुरको मतदान आज

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको मतदान आज (बिहीबार) हुँदैछ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । आज बिहान १० बजेदेखि २ बजेसम्म मतदान कार्यक्रमको लागि समय तोकेको...

बकैयामा बानियाँद्धारा ७ करोडको गुम्बा शिल्यान्यास

मकवानपुर । पूर्वी मकवानपुरको बकैया वडा ५ तीनतलेमा बौद्ध शिक्षा विद्यालय सहितको सेडुप छ्योइलिङ अहिंसावादी गुम्बाको शिलान्यास भएको छ । बकैया गाउँपालिकाले कुल ७ करोड लागत लाग्ने गरी तयार पारिएको डिपिआर अनुसार निर्माण हुन लागेको सो गुम्बाको शिलान्यास नेपाली...

९ कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

मकवानपुर । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको ९ पार्टीले जारी...

जिसस मकवानपुर निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचनअन्तर्गत आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।...