संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

मकवानपुर । संघिय संसदको दुवै सदनका बैठक आज सोमबार बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ । प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ...

प्रधानमन्त्री देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने संसदीय समितिको निर्णय

मकवानपुर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिको बैठकमा बोलाएको थियो ।...

पर्यटनमन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

मकवानपुर । संसदको आचरण अनुगमन समितिको कार्यालय संघीय संसद, सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरित गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो। उजुरीमा भनिएको छ, ‘डोटीका...

एसपिपीबारे गठबन्धनका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल

मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । बैठकमा अमरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी), गठबन्धनको भविष्य र अन्य समसाहिक विषयमा छलफल...

एसपीपीको विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री देउवा गएनन्

मकवानपुर । अमेरिकी स्टेट पार्टनरशीप प्रोग्राममा नेपालको सहभागिताका विषयमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई आइतबार बिहानको बैठकमा बोलाए पनि प्रधानमन्त्री देउवा उपस्थीत नहुनुभएको हो...

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री देउवा नजाने

मकवानपुर । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन्। समितिले आजको बैठकमा सहभागी हुन बोलाए पनि देउवा समितिमा नजाने भएका हुन् । प्रधानमन्त्री आउन नभ्याउने जानकारी प्राप्त भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा खरेल निरौलाले जानकारी...

एमालेको विरोधकाबीच राष्ट्रियसभामा विनियोजन विधेयक पेश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधकाबीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पेश गर्नु भएको हो । तर, एमालेका सांसदहरुले भने उठेर त्यसको...

संसद बैठक आज पनि पनि बस्ने

मकवानपुर । प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो । बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन...

नेपाल सरकार र बेलायत सरकारबीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले नेपाल सरकार र बेलायत सरकारबीचको दिव्पक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रीपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले नेपाल सरकार...

जिसस मकवानपुरको प्रमुखमा घलानसहित गठबन्धनको प्यानलै विजयी

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट घलान विजयी हुनुभएको हो । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी हुनुभएको...