सांसदले उठाएका विषयको उचित जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

मकवानपुर । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले शून्य समय र विशेष समयमा उठाएको विषयमा उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरूले आपत्ति जनाएका थिए ।...

चिनियाँ विदेश विभाग प्रमुख लिउले शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै

मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज (सोमबार) प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका प्रमुख लिउले आज (सोमबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको...

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएकाे छ । लामो समयपछि बस्न लागेको बैठकमा संस्थापन र संस्थापन ईतर पक्षले आ–आफ्ना तयारी गरेका छन् । केन्द्रीय समिति बैठक अघि आइतबार बसेको पदाधिकारी बैठकले कांग्रेसले पार्टीका भातृ र शुभेच्छुक संस्थाको...

प्रचण्डलाई भेट्न गृहमन्त्री खाण खुमलटारमा

मकवानपुर । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । आज बिहान दाहाल निवास खुमलटारमा...

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकारको निर्देशन

मकवानपुर । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन...

बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले विजयी

मकवानपुर । बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले...

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

मकवानपुर । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरूलाई आग्रह गर्नुभएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले...

बुढिगंगा नगरपालिकामा मतगणना जारी, सकिएका ४ वटै वडामा एमाले विजयी

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हालसम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९...

आबेको निधनमा आज राष्ट्रिय शोक दिने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । शुक्रबार बिहान भएको...

नागरिकता विधेयकफिर्ता लिने सरकारको प्रस्तावमा एमाले सांसदको आपत्ति

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव...