आबेको निधनमा आज राष्ट्रिय शोक दिने मन्त्रिपरिषद्को निर्णय

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार ०७:५७

मकवानपुर । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उहाँको मृत्यु भएको हो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*