सभापतिको राजीनामा माग्दै एमालेले गर्यो लेखा समिति बैठक बहिस्कार
मकवानपुर । सभापतिको राजीनामा माग्दै एमालेले संसद्को लेखा समिति बैठक बहिस्कार गरेको छ । मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरू विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए । दुवै सांसदले...
जडिबुटीमा भट्टराई पक्षको छुट्टै बैठक सुरु (बैठकमा भट्टराईले पेस गरेको प्रतिवेदनको पूर्णपाठसहित)
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा)नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीमा सुरु भएको छ । बैठकमा भट्टराईले पार्टी रुपान्तरण÷पुनर्गठनको औचित्य र कार्यभारनामक राजनीति प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवदेनमा भट्टराईले आफूहरुको राजनीतिक यात्रामा अनौठो...
ओली-लिउ बालकोटमा भेटवार्ता
मकवानपुर । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास बालकोटमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन...
सरकारको लाचारीले धेरै विधेयक संसदका दुवै सदनमा अड्किएको एमाले सांसद दाहालको टिप्पणी
मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा...
आज राष्ट्रिय सभाकाे बैठक बस्दै
मकवानपुर । आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएका विधेयकलाई सभासमक्ष टेबल गर्नेछन् । जसमध्ये, फौजदारी कसूर तथा फौजदारी कार्यविधि...
जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै
मकवानपुर । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज बस्दैछ । बाबुराम पक्षले असार २८ र २९ गते काठमाडौँमा बैठक बोलाएको हो। अर्का अध्यक्ष यादवले भने असार २९ र ३० गते...
संसद् बैठक गणपूरक संख्या नपुगेपछि स्थगित
मकवानपुर । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । सोमबार दोस्रो पटक बसेको बैठक गणपूरक संख्या नपुगेपछि बुधबारसम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने क्रममा...
शेखर काेइराला समूहकाे प्रदर्शनबीच कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी
मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा...
सानेपामा देउवाको गाडीलाई कांग्रेस कार्यकर्ताको अवरोध
मकवानपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकस्थल सानेपाअघि शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् । सो क्रममा बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा चढेको गाडीमा कांग्रेस कार्यकर्ताले अवरोध पुर्याएका छन् ।...
सरकारले प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेकाे भन्दै एमालेको विरोध
मकवानपुर । नेकपा एमालेले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ । प्रतिनिधिसभको आज साेमबारको बैठकमा समय माग गरेर बोल्दै एमाले सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट...










