प्रचण्डलाई भेट्न गृहमन्त्री खाण खुमलटारमा

मकवानपुर । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ । आज बिहान दाहाल निवास खुमलटारमा...

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकारको निर्देशन

मकवानपुर । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन...

बूढीगङ्गाकाे मेयर र उपमेयरमा एमाले विजयी

मकवानपुर । बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले...

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

मकवानपुर । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरूलाई आग्रह गर्नुभएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले...

बुढिगंगा नगरपालिकामा मतगणना जारी, सकिएका ४ वटै वडामा एमाले विजयी

मकवानपुर । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हालसम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९...

आबेको निधनमा आज राष्ट्रिय शोक दिने मन्त्रिपरिषद्को निर्णय

मकवानपुर । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । शुक्रबार बिहान भएको...

नागरिकता विधेयकफिर्ता लिने सरकारको प्रस्तावमा एमाले सांसदको आपत्ति

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव...

त्रिविको साख गिर्न नदिन प्रधानमन्त्री देउवाको जोड

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साख जाेगाउन सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ । त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा आज शुक्रबार प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति देउवाले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी...

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न...

बागमती प्रदेशसभाको बैठक असार २९ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक असार २९ गते बुधबार अपराह्न १ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त बैठकमा प्रदेश सरकारद्वारा...