सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

बकैया दर्पण संवाददाता
३१ असार २०७९, शुक्रबार ११:४१

मकवानपुर । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भइरहेको जानकारी प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले दिनुभयो । बैठकमा उपसभामुखको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको पनि उहाँले बताउनुभयो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे जानकारी गराउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*