गिरिको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओडाएर श्रद्धाञ्जलि
मकवानपुर । शनिबार साँझ निधन भएका नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिको पार्थिव शरीरमा कांग्रेश सभापति तथा प्रधानमन्त्रीले कांग्रेसको झन्डा ओडाएर श्रद्धाञ्जली दिनुभएको छ । सानेपास्थित पार्टी कार्यलयमा राखिएको गिरिको पार्थिव शरिरमा कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र...
प्रतिनिधीसभा निर्वाचनका लागि पाँचौ पटक पनि विरोध खतिवडा उम्मेदवार सिफारिस
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्वर २ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्वर २ को शनिवार बसेको बैठकले खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्वर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला...
प्रतिनिधिसभा बैठक स्थगित
मकवानपुर । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ । आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक अहिले बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित...
कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधन
मकवानपुर । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ । नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति निधन भएको हो । अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक गिरी घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । लामो...
राष्ट्रपति प्रदीप गिरिलाई भेट्न मेडिसिटी अस्पतालमा
मकवानपुर । मेडिसिटी अस्पताल उपचार गराइरहेका कांग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुग्नुभएको छ । नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएपछि राष्ट्रपति भण्डारी उहाँलाई भेट्न शनिबार अस्पताल पुग्नुभएको हो। बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई...
कार्यदललाई सिट बाँडफाँटमा साझा अवधारणा बनाउन गठबन्धनको निर्देशन
मकवानपुर । सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष...
राष्ट्रपति भण्डारी र कानूनविद्हरुवीच नागरिकता विधेयककाे बारेमा छलफल
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गर्नुभएको...
माओवादी केन्द्रको पदाधिकारी टुंगो लागेन, अर्को बैठक शनिबार
मकवानपुर । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर...
आज माओवादी केन्द्रले पदाधिकारी टुंग्याउने
मकवानपुर । नेकपा (माओवादी केन्द्र) ले आज बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो । बुधबार छलफल निष्कर्षमा पुग्न समय अभाव भएकोले बिहीबार बस्ने...









