एमाले मधेसमा पहिलो शक्ति बन्ने ओलीको दाबी
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको आरोप लगाउनुभएको छ । आफू प्रधानमन्त्री भएपछि मधेसमा विकासको थालनी भएका कारण उनीहरू आत्तिएको ओलीको आरोप छ । धनुषाको...
आज दलहरुसँग निर्वाचन आयोगले छलफल गर्दै
मकवानपुर । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज आइतबार छलफल गर्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता...
आज भएन : राष्ट्रपति भण्डारीविरुद्ध रिटको सुनुवाइ
मकवानपुर । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएका पाँचवटा रिटको सुनुवाइ आइतबारका लागि सरेको छ। राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रोपटक शितलनिवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण...
संरक्षकबाट नै संविधान मिचिएको अध्यक्ष दाहालको भनाई
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र०को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको पालक र संरक्षकले नै खुलेआम...
राष्ट्रपतिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै छ। राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता...
अभियोग पुष्टि नहुँदै निलम्बित प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु राज्यआतंकको परकाष्ठा रहेको ओलीको भनाई
मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बचाउमा उत्रिनु भएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म डोरमा राखेकोप्रति...
सर्वोच्चमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध रिट
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीबार रिट परेको हो । संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार...
विप्लव माओवादीले चुनाव बहिस्कार गर्ने
मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने भएको छ । पार्टीभित्र निर्वाचनमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण...
पूर्व आईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश
मकवानपुर । पूर्व प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । बिहीवार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गर्नुभएको छ । पार्टी प्रवेशपछि सम्बोधनका क्रममा खनालले प्रायजसो समय अध्यक्ष ओलीको...
सत्तारुढ चार दलको निष्कर्ष : राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भयो
काठमाण्डाै – सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्नेे...








