दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

मकवानपुर । जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले...

सुनसरी ४ मा कांग्रेसका कार्की ११२ मतान्तरले विजयी

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ। केहीबेर अघि सम्पन्न मतगणनामा कार्की ११२ मतान्तरले विजयी भएका हुनुभएको हो । कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार...

स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरूङको फेरी अग्रता

मकवानपुर ।स्याङ्जा क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई ६ सय ५४ मतान्तरले पछि पार्नु भएको हो । ८ हजार ४ सय ६५ मतगणना...

सुनसरी- ४ मा राेचक बन्दै प्रतिस्पर्धा, ज्ञानेन्द्र कार्की ३१ मतले अगाडि

मकवानपुर । सुनसरी क्षेत्र नम्बर ४ मा मतगणना प्रतिस्पर्धात्मक बन्दै गएको छ । इनरुवा नगरपालिकाको भगवती माविमा जारी मतगणनामा सत्ता गठबन्धनतर्फका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निकटतम् प्रतिस्पर्धी जगदीश कुसियैतविरुद्ध ३१ मतको अग्रता बनाएका छन् । नेपाली कांग्रेसका नेता...

माओवादीले निर्वाचनको सबै नतिजा आएपछि मात्रै समीक्षा गर्ने

मकवानपुर । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत परिणाम आएपछि मात्रै निर्वाचन समीक्षा गर्ने भएको छ । अहिले दुबै तर्फको मत परिणाम आई रहेकाले केही दिनभित्रै बैठक बसेर छलफल गर्ने भएको हो । ‘अहिले प्रत्यक्ष र...

स्याङ्जा २ मा एमालेकी अर्यालको अग्रता

मकवानपुर । स्याङ्जा क्षेत्र नम्वर २ मा मतदान सम्पन्न भएको १० दिनपछि मतगणना सुरु भएको छ । निर्वाचन आयोगको निर्देशनपछि बुधबार राती ११ बजेबाट मतगणना सुरू गरिएको हो । नेकपा एमालेकी पद्मा अर्यालले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका धनराज गुरुङलाई...

बाजुरा र स्याङ्जा–२ मा पुनः मतदान नहुने

मकवानपुर । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्वर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । यही मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने...

१६१ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक(सूचीसहित)

मकवानपुर । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ५४, एमाले ४४, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपा ७/७...

समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल

मकवानपुर । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर...

एकीकृत समाजवादीको निर्णय : गठबन्धनलाई निरन्तरता दिने

मकवानपुर । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले सो निर्णय गरेको हो । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको...