समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र पठाइयो
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) संख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई पत्र पठाएइको छ । दलहरूलाई...
मंसिर २९ भित्र समीक्षा रिपोर्ट पठाउन एमालेको निर्देशन
मकवानपुर । नेकपा एमालेले मंसिर २९ गतेभित्र निर्वाचनको समीक्षा रिपोर्ट पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय कार्यालय बैठकले मंसिर ४ मा सम्पन्न आम निर्वाचनको समीक्षा रिपोर्ट मंसिर २९ भित्र केन्द्रमा पठाउन ७७...
निर्वाचन आयोगद्वारा सिट बाँडफाँड, कसले कति सिट पाए? (सूचीसहित)
मकवानपुर । निर्वाचन आयोगले समानुपातिकतर्फ अन्तिम मतपरिणामअनुसार सिट बाँडफाँड गरेको छ। आयोगले बुधबार दलहरूले पाएको सिट संख्या बाँडफाँड गरेको हो। जसअनुसार नेकपा एमालेले प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ७० सिट जितेको छ। त्यस्तै कांग्रेसले प्रतिनिधिसभातर्फ ३२ र प्रदेशसभातर्फ ६४ सिट...
एमाले केन्द्रीय कार्यालय बैठक आज बस्दै
मकवानपुर । नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्दैछ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म...
विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
मकवानपुर । निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले निर्वाचनमा धाँधली गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् । पौडेलले आफूलाई...
समानुपातिक तर्फ कमल थापाको राप्रपा नेपाललाई साढे २१ हजार मत
मकवानपुर । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रदेश सभा र प्रतिनिधि सभातर्फ प्रत्यक्षको मतगणना भने सम्पन्न भइसकेको छ । अब समानुपातिक पनि अन्तिम चरणमा पुगेको हो । पछिल्लो मत परिणाम...
कुन प्रदेशमा कस्तो सरकारको सम्भावना ?
मकवानपुर । अहिलेसम्म संघीय सरकार कस्ले बनाउने र कस्को बन्ने भन्ने स्पष्ट नभइसकेकोले प्रदेश सरकार निर्माणमा पनि अलमल देखिएको छ । केन्द्रमा सत्ता गठबन्धनले अहिलेसम्म प्राप्त गरेको सिट संख्या र समानुपातिकमा प्राप्त गरेको मतको आधारमा सत्ता गठबन्धनले सरकार बनाउने...
मकवानपुर १ मा कसले कसलाई ग¥यो अन्तर्घात ?
मकवानपुर । संघिय निर्वाचन २०७९ मा मकवानपुर १ मा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै दल र ब्यक्तीहरुले एकअर्कालाई अन्तर्घात गरेको दोषारोपण गरीरहे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार कुनै पनि दलहरु अछुतो नरहेको देखाएको छ । पाँच दलिय गठबन्धनसँग नेकपा...
लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारियो
मकवानपुर । लुम्बिनी प्रदेशको राजधानी रातारात दाङ सारिएको छ । सरोकारवाला विभिन्न पक्षहरूको विरोधका बावजुद लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ रातारात सारिएको हो । रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले हतारमा राजधानी नसार्न माग गर्दै आए पछि मुख्यमन्त्रीको कार्यालय र विभिन्न...
समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर
मकवानपुर । प्रतिनिधि सभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ । मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो ।...










