कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचन प्रक्रियाबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा निर्वाचित भएका छन् । केही बेरअघि भएको मतदान कार्य र मतगणना कार्य सकिए सँगै उनी दलको नेता चयन भएका हुन् ।...
हाम्रो नेपाली पार्टी बागमती संसदीय दलको नेतामा बज्राचार्य
मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा संसदीय दलको नेता चयन गरेको छ । पार्टी प्रवक्ता रोहन कार्कीका अनुसार, पार्टीको बागमती संसदीय दलका नेतामा शैलेन्द्र मान बज्राचार्यलाई चयन गरिएको हो । बज्रचार्य गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौं...
रामसहायप्रसाद यादव जसपा संसदीय दलको नेतामा निर्विरोध चयन
मकवानपुर । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् । बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको नेता नवलकिशोर साहले जानकारी दिए । रामसहाय पार्टी अध्यक्ष उपेन्द्र...
कांग्रेस संसदीय दलको नेतामा बहादुर लामाद्वारा पनि उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर लामाले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि लामाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । उहाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी...
कांग्रेस संसदीय दलको नेतामा ईन्द्र बानियाँद्वारा उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराउनुभएको छ । संसदीय दलको नेता चयनको आज हुने निर्वाचनका लागि बानियाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभयो । बानियाँले कांग्रेस बागमती प्रदेशको कार्यालय हेटौंडामा गएर उम्मेदवारी दर्ता...
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने...
देउवाद्वारा पार्टी संकटमा परेको आरोप, विशेष महाधिवेशनको माग
मकवानपुर । नेपाली कांग्रेसभित्रका असन्तुष्ट नेताहरुले सभापति शेरबहादुर देउवाका कारण पार्टी गम्भीर संकटमा फस्ने दिशातर्फ अग्रसर रहेका निष्कर्ष निकालेका छन् । देउवाकै कारण पार्टीले सत्ता गुमाउने अवस्था आएको र विगतदेखि नै पार्टीभित्र विभेदकारी नीति लिइँदा समस्या थपिँदै गएको उनीहरुको...
बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान हुँदै
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ । संसदीय दलको नेताको लागि हेटौंडा स्थित संसदीय दलको कार्यालयमा विहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गरिने कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस संसदीय दलको नेताको...
बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपथ आज
मकवानपुर । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । ७२ वर्षीय ढुंगानाले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् । ढुंगानाले आज शपथ...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को अधिवेशन आह्वान
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको...










