प्रधानमन्त्री दाहाल गृहनगर चितवनमा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उनी गृहजिल्ला चितवन आएका हुन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव ६०औँ वार्षिकोत्सव समारोह उद्घाटन गर्न यहाँ आएका हुन् । हीरक महोत्सवमा सहभागी...

महामन्त्रीद्वय गगन-विश्वप्रकाशद्वारा सात प्रतिबद्धता सार्वजनिक

मकवानपुर । मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’...

जगन्नाथ थपलिया बने एमाले बागमती प्रदेशको संसदीय दलको नेता

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन हुनुभएको छ । केन्द्रीय सदस्यसमेत रहेका थपलिया सर्वसम्मत रूपमा संसदीय दलको नेतामा चयन हुनुभएको हो । उहाँ डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारसमेत रहनुभएको थियो ।...

स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

मकवानपुर । मधेस प्रदेश सभामा सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन् । उनलाई बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी...

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक फागुनमा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक फागुनमा हुने भएको छ । बुधबार सम्पन्न केन्द्रीय कायसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक फागुनको पहिलो साता बोलाउने निर्णय गरेको हो । बैठकले पौस २७ गते पृथ्वी जयन्ती देशका...

पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

मकवानपुर । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको...

पार्टीका सांसदबाट २० हजार रूपैयाँ उठाउने राप्रपाको निर्णय

मकवानपुर । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।...

बागमती प्रदेशसभाका सदस्यको शपथ आज

मकवानपुर । बागमती प्रदेशसभाका सदस्यहरुको शपथ आज हुँदैछ । प्रदेशसभा सचिवालय हेटौंडामा दिउँसो २ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । उनीहरुलाई प्रदेशका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । ज्येष्ठ सदस्य ढुंगानाले...

सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा जारी

मकवानपुर । सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सरकारलाई समर्थन गरेका दलका शीर्ष नेता सहभागी भएका छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो...

बागमतीः पुस १८ गते प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस

मकवानपुर । हेटौँडा – बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले पुस १८ गतेका लागि प्रदेशसभा आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस पठाउने निर्णय गरेको...