साढे ४१ अर्बभन्दा बढी भुक्तानी, आम्दानीभन्दा ४ खर्ब ३९ अर्ब बढी खर्च

मकवानपुर । सरकारले चालू आर्थिक वर्षको सरकारी भुक्तानी रोकिने अन्तिम दिन हिजो (आइतबार) अत्यधिक भुक्तानी गरेको छ । हिजोमात्र ४१ अर्ब ६८ करोड ३९ लाख रूपैयाँ भुक्तानी गरिएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष अन्त्य...

हङकङ र मकाउ जस्ता देशमा ककनीको पानी निर्यात

मकवानपुर । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति...

ललिता निवास जग्गा प्रकरण : पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी

मकवानपुर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । ललिता निवासको सरकारी जग्गा...

बागमती प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकले बजेट बहुमतले पारित गरेको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलका बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक...

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

मकवानपुर । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ। प्रदेश सभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो। प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख...

दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

मकवानपुर । नेपाल राष्ट्र बैंकले यही असार २१ गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र...

हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात

मकवानपुर । हेटौंडा उपमहानगरपालिका—५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् । विकासे जातका माछाका १० लाखभन्दा...

श्रम स्वीकृति लिने बढ्दै, युरोप जानेको सङ्ख्या बढ्यो

मकवानपुर । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको...

कृषि तथा तरकारी बजार संचालन, हेटौंडा–४

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर ४ स्थित नयाँ कृषि तथा तरकारी बजार संचालनमा आएको छ । उक्त कृषि तथा तरकारी बजार सोमबारबाट संचालनमा आएको हो । त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सचालनमा ल्याइएको सो कृषि तथा तरकारी बजार...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल...