पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिने तयारी

मकवानपुर । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिने तयारी गरेको छ । संगठित अपराध निवारण ऐन–२०७० र मुलुकी ऐन–२०२० को किर्तेसम्बन्धी महलका दफाअन्तर्गत उनीहरूलाई बयानमा...

सिँचाइ विभागमा ताला लगाउने निर्माण व्यवसायी पक्राउ

मकवानपुर । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई...

भारतले निर्यात रोक्नुअघिकै चामलमा समेत मूल्यवृद्धि

मकवानपुर । भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् ।...

तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

मकवानपुर । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले...

कहाँ हरायो नेपालको १२ खर्ब निर्यात ?

मकवानपुर। नेपालले हरेक वर्ष कम्तीमा १२ खर्बभन्दा बढी मूल्य बराबरको निर्यात अवसर गुमाइरहेको छ । विश्व बैंकको नेपाल विकास अपडेटले २०२१ सम्मको तथ्यांकमा आधारमा त्यस्तो आँकलन गरेको हो । यसलाई विश्वबैंकले ‘हराएको’ वा ‘उपयोग हुन नसकेको निर्यात’ भनेको छ...

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मै सरकारले ऋण उठाउँदै

मकवानपुर । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मै ऋण उठाउँदैछ । चालू आर्थिक वर्षभरी २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको सरकारले साउन १९ गते नै १० अर्ब आन्तरिक ऋण उठाउने तयारी गरेको...

१६ औं पञ्चवर्षीय आवधिक योजना स्वीकृत

मकवानपुर । १६औं पञ्चवर्षीय आवधिक योजना  (२०८१/०८२/२०८५/०८६ ) को अवधारणापत्र स्वीकृत भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले एक दर्जन रुपान्तरणकारी क्षेत्र पहिचान गरी १६ औं योजनाको अवधारणा स्वीकृत गरेको हो ।...

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको भाउ : नेपालमा पनि बढ्ने, ग्यासको मूल्य भने १०० रुपैयाँले घट्ने

बकैया । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोल तथा डिजेलको मूल्य बढाएर पठाएको छ । आइओसीले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । नेपाल आयल निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले...

साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे

मकवानपुर । शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो...

भारतबाट इन्धनको मूल्य वृद्धि भएर आयो, नेपालमा पेट्रोल–डिजेलको मूल्य बढ्ने, ग्यासको घट्ने

मकवानपुर । भारतीय आयल निगम (आईओसी) ले पेट्रोल तथा डिजेलको भाउ बढाएर पठाएको छ। नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज...