३० जना बाैद्ध भिक्षुको म्यानमारमा सेनाले हत्या गरेको खुलासा

एजेन्सी । म्यानमारको सैन्य सरकारले ३० जना बौद्ध धर्मावलम्बीको सामूहिक हत्या गरेको आरोप लगाइएको छ । सेना विरुद्ध लडिरहेको सशस्त्र समूह कारेन्नी नेशनलिष्ट डिफेन्स फोर्सले सेनाले ३० जना भन्दा बढीको हत्या गरेको दावी गरेको हो । दक्षिणी म्यानमारस्थित शान...

चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्यायो

मकवानपुर । चीनले चालु वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत पुर्याएको छ । हिजोदेखि बेइजिङमा सुरु भएको राष्ट्रिय जनकङ्ग्रेस एनपीसीको प्रथम वार्षिक अधिवेशनमा सरकारी कार्यप्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ली खछ्याङले रक्षा बजेट बढाएर कुल बजेटको सात दशमलव दुई...

भारतलाई विश्व बैंकले अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

एजेन्सी । विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउनका लागि एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व बैंकबीच भएको ऋण सम्झौतामा दुई फरक फरक ५० करोड अमेरिकी डलरको...

बंगलादेशमा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु

मकवानपुर । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब...

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी हुदा दुई बालबालिकासहित १७ जनाको ज्यान गयो

मकवानपुर । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ। आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको ज्यान गएको छ । घटनामा ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको...

इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी

एजेन्सी । इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी भएको छ । वेलिङटनमा भएको रोमाञ्चक खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय ५६ रनमा अलआउट भयो । जितका लागि २ रन चाहिएको अवस्थामा इङ्ल्यान्डका जेम्स एन्डरसन...

अमेरिकामा असिनापानी सहितको आँधीले जनजीवन प्रभावित

मकवानपुर । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमका क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् । बिजुलीका खम्बा ढलेकाले...

नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

मकवानपुर । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको...

फेरि टर्कीमा अर्को शक्तिशाली भूकम्प

मकवानपुर । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ ।...

टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार

मकवानपुर । टर्कीमा भूकम्प गएको दुई सय २७ घण्टापछि एक ७४ वर्षकी वृद्धाकाे जीवितै उद्धार भएको छ । टर्कीमा अघिल्लो सोमवार अर्थात् फेब्रुअरी ६ मा गएको पहिलो भूकम्पको केन्द्रविन्दु नजिकै काहरामनमारासमा उद्धारकर्ताहरूले एउटा भवनको भग्नावशेषबाट ती वृद्धालाई जीवितै उद्धार...