रुसी युद्धपोत समुद्रमै डुब्यो

मकवानपुर । रुसमा विष्फोटपछि क्षतीग्रस्त एउटा शक्तिशाली युद्धपोत कृष्णसागरको तटिय क्षेत्रमा डुबेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार क्षतीग्रस्त मोस्कभा नामको युद्धपोत डोरीको सहायताले तानेर तटमा ल्याएपछि डुबेको हो । ५ सय १० नौसैनिकसहितको उक्त युद्धपोतमा विष्फोट र आगलागी...

रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप

मकवानपुर । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार गरेकाे बताएका हुन् । अमेरिकाको आयोवा राज्यमा आयोजित एक...

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

मकवानपुर । रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने भन्दै त्यस्तो...

फिलिपिन्समा आँधी कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

एजेन्सी । फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो...

भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार भएन

एजेन्सी। भारतमा केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । भारतको झारखण्डमा गत आइतबारदेखि केबलकारमा अड्किएका १५ जनाको अझै उद्धार हुन सकेको छैन । झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको केबलकारका दुई वटा डब्बा ठोक्किएपछि उक्त केबलकार...

रुसले डोनबास क्षेत्रमा भयंकर आक्रमणको तयारी गरेको युक्रेनको दावी

एजेन्सी। रुसले युक्रेनको डोनबास शहरमा भयंकर आक्रमण गर्ने तयारी गरिरहेको युक्रेनले दावी गरेको छ । युक्रेनको रक्षा मन्त्रालयले जनाए अनुसार रुसी सेना पछिल्लो समय डोनबास शहरतर्फ अघि बढेको बताइएको छ । युक्रेन र रुसबीच युद्ध भएको आज ९मंगलबार० ४७...

हङकङमा चर्चित पत्रकार एलनको गिरफ्तार

मकवानपुर । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउलाई देशद्रोहको आरोपमा गिरफ्तार गरिएको छ। टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको हो। उक्त च्यानलमा गत वर्ष सुरक्षाकर्मीले छापा मारी वरिष्ठ...

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानविरुद्ध पक्राउ आदेश

मकवानपुर । प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नवित्दै पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खान विरुद्ध पक्राउ आदेश जारी गरिएको छ । शनिबार राति संसदमा विश्वासको मत गुमाएका खान विरुद्ध त्यहाँको सेनाले पक्राउ आदेश जारी गरेको बताइएको छ । संसदमा मतदान...

युक्रेनी राष्ट्रपति जेलेन्स्की संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्ने

मकवानपुर । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भएका छन् । रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको जानकारी गराउन राष्ट्रपति जेलेन्स्कीलाई सम्बोधन गर्न लागेका हुन् । युक्रेनको एक सहर बुचामा भएको हत्याको अन्तर्राष्ट्रिय...

रुसी राष्ट्रपति पुटिनविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन अमेरिकी राष्ट्रपति बाइडेनको माग

युद्धग्रस्त युक्रेनको बुचा शहरमा रुसी सैनिकले नरसंहार गरेको भन्दै पश्चिमा देशहरु रुस विरुद्ध थप आक्रामक बनेका छन् । उनीहरुले बुचामा रुसी सैनिकले गैरसैनिक सर्वसाधारणको जथाभावी हत्या गरेको भन्दै स्वतन्त्र छानविनको माग पनि गरेका छन् । उता, अमेरिकी राष्ट्रपति जो...