मंकीपक्स रोग विश्वभर फैलिन सक्ने डब्ल्यूएचओकाे चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ। हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न १२ वटा...

युद्ध अन्त्यका लागि रुसलाई आफ्नो एक इन्च पनि जमिन नदिने युक्रेनको अडान

एजेन्सी । युक्रेनले रुससँग युद्ध अन्त्यको लागि आफ्नो एक इन्च जमिन पनि नछोड्ने प्रष्ट पारेको छ । रुसले एकपछि अर्को शहर कब्जा गने प्रयास गरिरहदा युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले रुससँंगको युद्ध कुटनीतिक बाटोबाट मात्रै समाधान हुने भन्दै आफ्नो भू-भाग...

इरानमा विषाक्त मदिरा सेवन गर्दा १० जनाकाे मृत्यु, १९ गम्भीर बिरामी

एजेन्सी इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा सेवनका कारण एक महिलासहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार...

क्युवामा एक होटलमा भीषण विस्फोट हुँदा १८ जनाको मृत्यु, ६० बढी घाइते

एजेन्सी । क्युवामा सारातोगा होटलमा भएको भीषण विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा ६० जना भन्दा बढी मानिस घाइते भएका छन । मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि भएकाे अन्तर्राष्ट्रिय संचार...

युक्रेनको राजधानीमा १२ सय मानव शव फेला

एजेन्सी । युक्रेनको राजधानी किभमा ठूलो संख्यामा मानव शव फेला परेको छ । युक्रेनी अधिकारीले रुसी फौजको आक्रमणमा मारिएका एक हजार २०० जनाको शव फेला परेको जनाएका हुन् । शव संकलन गरेर उनीहरुको मृत्युको कारण थाहा पाउन फरेन्सिक ल्याबमा...

चीनमा पछिल्लो २४ घण्टामा थप २२ हजारमा काेरोना पुष्टि, ३९ जनाको मृत्यु

एजेन्सी । चीनको सांघाई शहरमा पछिल्लो २४ घण्टामा थप २२ हजार मानिसमा काेरोना संक्रमण पुष्टि भएकाे छ । साढे २ करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । वृद्धवृद्धा र खोप नलागाएको ठूलो जनसंख्या कोरोनाको...

फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत...

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट, १ सय बढीको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको तेल प्रशोधन केन्द्रमा बिस्फोट हुँदा १ सय भन्दा बढीको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । नाइजेरियाको रिभर्स राज्यमा रहेको तेल प्रशोधन केन्द्रमा भएको विस्फोटका कारण सो प्रशोधन केन्द्र ध्वस्त भएको...

युक्रेनको ओडेसा शहरको आवासीय भवनमा रुसी मिसाइल आक्रमण,कम्तिमा ८ जनाको मृत्यु

एजेन्सी । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको मृत्यु भएको छ । यसैबीच, युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले...

सोमालियामा एक रेष्टुरेन्टमा बिस्फोट हुँदा ६ जनाको मृत्यु, ७ घाइते

एजेन्सी । सोमालियाको एक रेष्टुरेन्टमा भएको बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । सोमालियाका प्रहरी प्रमुख र विधायकहरु बसेको मागादिसुको समुद्री किनारमा रहेको रेष्टुरेन्टमा भएको बिस्फोटमा परेर ७ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साँझको समयमा...