पश्चिम युरोपमा तातो हावाको लहरले जनजीवन अस्तब्यस्त
एजेन्सी । पश्चिम युरोपमा अत्याधिक गर्मी र तातो हावाको लहरले जनजीवन अस्तब्यस्त बनेको छ । बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगल, स्पेनलगायतका देशहरु यति बेला इतिहासकै उच्च तापमानको सामना गरिरहेका छन् । बेलायतको इतिहासमा पहिलो पटक तापक्रम ४० डिग्री...
स्पेनमा तातो हावाबाट ५१० जनाको मृत्यु
एजेन्सी । स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको छ...
सुडानमा जातीय दंगा हुँदा ६५ जनाको मृत्यु, १०० बढी घाइते
एजेन्सी । अफ्रिकी मुुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय दंगाको केन्द्रबिन्दु बनेको...
बेलायतमा उच्च तापक्रमका कारण राष्ट्रिय संकट घोषणा
एजेन्सी । बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले राजधानी लण्डन, म्यान्चेस्टर,...
इरानमा नुनिलो ताल सुकेको भन्दै व्यापक रुपमा प्रदर्शन
एजेन्सी । इरानमा नुनिलो ताल सुकेको बिरोधमा व्यापक रुपमा प्रदर्शन भएको छ । प्रहरीले सुक्दै गइरहेको नुनिलो ताल सामु प्रदर्शन गरिरहेका थुप्रै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । कुनै समय विश्वकै दोश्रो ठूलो नुनिलो तालको रूपमा चिनिने उर्मिया तालको पानी...
दक्षिण अफ्रिकामा गोलीकाण्ड हुँदा ९ जनाको मृत्यु
एजेन्सी । दक्षिण अफ्रिकाको दुई प्रान्तमा भएको छुट्टाछुट्टै गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिाकाको सडक नजिकमा पासा खेलिरहेका पुरूषहरूको समूहमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एक व्यक्तिलाई दक्षिण अफ्रिकाको...
भारतमा राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै, यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने
एजेन्सी । भारतमा आज (साेमबार) नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने भएकाे छ । भारतमा हुन लागेको १५ औं राष्ट्रपतिकाे निर्वाचनका लागि यशवन्त सिन्हा र द्रोपदी मुर्मुबीच कडा प्रतिस्पर्धा हुने भएको हाे । निर्वाचनका लागि ४८ सय निर्वाचित सांसद...
जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा
एजेन्सी । जलवायु परिवर्तनका कारण युरोप सिंगो गर्मीको चपेटामा परेको छ । युरोपमा तापक्रम अत्याधिक बढ्दा जनजीवन कष्टकर बनेको छ । साथै युरोपका विभिन्न जंगलमा अहिले आगलागी भईरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायतका देशहरू चर्को तातोसँग लडिरहेका छन्...
मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु
एजेन्सी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना सैनिकको मृत्यु भएको छ । साेही दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । उत्तरी मेक्सिकोमा लागूऔषध तस्करीमा संलग्नलाई पक्राउ गर्न खटिएको सैनिक हेलिकप्टर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको मेक्सिकोको नौसेनाले...
श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते
एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा भएको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ८४ जना घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेपछि सास फेर्न गाह्रो भएर एक २६ वर्षीय युवकको मृत्यु...









