भोलि इराकमा राष्ट्रपतीय निर्वाचन

एजेन्सी । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ। इराकी संसद्ले बिहीबार राष्ट्रपतीय निर्वाचन गर्ने भएको हो । इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले उक्त जानकारी गराएका हुन्। सन् २००३ मा इराकमा भएको शक्ति बाँडफाँड तथा हस्तान्तरणसम्बन्धी सम्झौतानुसार यहाँ...

आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक घोषणा गर्दै रुस

एजेन्सी । रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ । राजधानी मस्कोको...

उत्तर कोरियाद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले शंकास्पद ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका सैनिक अधिकारीले बताएका हुन् । उत्तर कोरियाले गएको जुनयता पहिलोपटक मिसाइल परीक्षण गरेको हो । अमेरिकी सैन्य विमान...

रुसी राष्ट्रपतिको युक्रेन युद्धमा सेना परिचालन गर्ने निर्णयविरुद्ध देशव्यापी प्रदर्शन

एजेन्सी । युक्रेनका लागि थप ३ लाख सेना परिचालन गर्ने रुसको घोषणा विरुद्ध रुसमा प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा ७ सय बढी प्रदर्शनकारी पक्राउ परेका हुन् । पक्राउ पर्ने मध्ये केही युवाहरुलाई जबरजस्ती सेनाको भर्ति केन्द्रमा जान आदेश...

उज्वेकिस्तानमा रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ । भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु...

युक्रेनी राष्ट्रपति जेलेन्स्की चढेको कार दुर्घटना

मकवानपुर । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गईरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका...

रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ताको तयारी

एजेन्सी । रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता हुने भएको छ । उज्वेकिस्तानमा हुने प्रमुख क्षेत्रीय शिखर सम्मेलनको अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेट हुन लागेको हो । चिनियाँ राष्ट्रपति सीले सन् २०२० को सुरुवातमा...

युक्रेनको दाबी : रुसी सेनालाई लखेटीरहेको

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई निरन्तर लखेटीरहेको दाबी गर्नुभएको छ । उहाँले युक्रेनी सेनाले सेप्टेम्बर महिनाको सुरुवातदेखि पूर्वी र दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको ६ हजार बर्ग किलोमिटरभन्दा बढी जमिन फेरि आफ्नो नियन्त्रणमा लिएको...

महारानी एलिजावेथको शव एडिनबर्ग दरबार परिसरमा

एजेन्सी । दिवंगत बेलायतकी महारानी एलिजावेथको शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो । शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत...

पपुवान्युगिनीमा साढे सात रेक्टरस्केलको भूकम्प

एजेन्सी । पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवान्युगिनीमा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले जनाए अनुसार पुर्वी क्षेत्र केन्द्रबिन्दु...