आर्सनल र म्यान्चेस्टर सिटीको सहज जित, म्यान्चेस्टर युनाइटेड भने पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यान्चेस्टर सिटीले सहज जित निकालेका छन् भने म्यान्चेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले हरायो । सिटीको लागि इके गुन्डोगान, केभिड डे ब्रायन...

मेस्सी बालोन डी’ओर अवार्डको मनोनयनबाट बाहिर

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् । आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् ।...

यूईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ । गएराति भएको खेलमा आइनट्राक्ट फ्रान्कफर्टलाई २–० गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको हो । रियल मड्रिडका लागि डेविड अलाबा...

एन्फाको कार्यसमिति बैठक बस्दै

मकवानपुर । पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक बिहान १० बजेबाट सुरु हुने एन्फाले जनाएको छ । बैठकमा यसअघि तय भएका एजेण्डासहित थप...

च्याम्पियन्स लिगमा बलियो को छ ??

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन चाँडै सुरु हुँदैछ । प्रतियोगितामा ३२ टिम छन् र तिनको समूह विभाजन पनि चाँडै हुनेछ । यसपल्ट पनि प्रतियोगितामा केही ठूला नाम हुने छैनन्, जस्तो म्यानचेस्टर युनाइटेड, आर्सनल र रोमा । तिनको...

सन् २०३० को विश्वकप गर्न अर्जेन्टिनासहित चार ल्याटिन अमेरिकी देशको दाबी

एजेन्सी । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि चार ल्याटिन अमेरिकी देशले संयुक्त प्रस्ताव गरेका छन् । लेटिन अमेरिकी देशहरु अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेस गरेका हुन् । सन्...

इंग्ल्यान्डलाई पहिलो पटक महिला युरोकपको उपाधि

एजेन्सी । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ । वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक...

साफ यु-२० च्याम्पियनसिपमा भारतसँग नेपाल ८-० ले पराजित

एजेन्सी । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे । भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन...

राखेपको बोर्ड बैठक जारी

मकवानपुर । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को १ सय १३ औं बोर्ड बैठक जारी छ । नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा राखेपको बोर्ड बैठक सुरु भएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले विभिन्न एजेण्डामा छलफल गर्न परिषद्को...

लगातार तेस्रो जितको खोजीमा नेपाल

एजेन्सी । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार...