कतार विश्वकपमा आज चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा...

मोरक्को र क्रोएसियाले अंक बाँडे

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको...

जर्मनीमाथि जापानको सानदार पुनरागमन जित

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो । जापानले जर्मनीलाई पहिलो पटक हराएको हो । एसियाली पावर हाउस जापानले...

बेल्जियमको विजयी सुरुआत

एजेन्सी । बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो । बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे ।...

कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ । बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो । विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो...

रोनाल्डोले छाडे युनाईटेड

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लब छाडेका छन् । युनाईटेडले मंगलबार राति एक विज्ञप्ति निकाल्दै रोनाल्डोले तत्कालबाट लागु हुने गरि क्लब छाडेको जनाएको छ । फिफा विश्वकप फुटबलका लागि कतारमा रहेका रोनाल्डोले आपसी सहमतिमा सम्झौता...

कतार विश्वकप : आज चार खेल हुँदै

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका...

अष्ट्रेलियालाई हराउँदै फ्रान्सको विजयी सुरुआत

एजेन्सी । साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल जानुब स्टेडियममा मंगलबार राति भएको खेलमा अष्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई...

लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड बराबरीमा रोकियो

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाडेको छ । दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग...

डेनमार्क र ट्युनिसियाको बराबरी

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई...