दीपेन्द्र र कुशलको वरीयता सुधार

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ...

नेपाल फेरि चुक्यो, बंगालदेश नयाँ च्याम्पियन

काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् ।...

खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हेटौंडामा हुँदै

मकवानपुर । नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा असोज १० गते खुल्ला पेनाल्टी सुट–आउट फुटबल प्रतियोगिता हुने भएको छ । दशै र तिकहरको उपलक्ष्यमा प्रतियोगिता आयोजना गर्न लागिएको जनाइएको छ । विश्वमा सबैभन्दा बढी रुचाइएको खेल नै फुटबल रहेको र...

महिला साफले नयाँ च्याम्पियन पाउँदै

मकवानपुर । छैठौं संस्करणको साफ महिला च्याम्पियन सिपको फाइनल खेल सोमबार हुँदैछ । हालसम्म सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँर्दा बंगलादेश र नेपालबीच उपाधिका प्रतिस्पर्धा हुन लागेको हो । जुनकुनै टोलीले उपाधि उचाले पनि साफ...

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा

मकवानपुर । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको...

नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा...

उपाधिका लागि नेपाल र भारत भिड्दै

मकवानपुर । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन...

यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए...

वकैया –७ मा पुरुष नकआउट फुटबल प्रतियोगिता हुदै

मकवानपुर । पूर्वी मकवानपुरको वकैया गाउँपालिका वडा नम्बर ७ मा वडा स्तरीय फुटबल प्रतियोगिता असोज ८ गतेबाट सञ्चालन हुने भएको छ । नेपालीहरुको महान् पर्व विजया दशमीको अवसर पारेर वकैया–७ भिरकोट खेल मैदानमा असोज ८ बाट १५ गतेसम्म वडा...

युनाईटेडले शीर्ष स्थानको आर्सनललाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले शीर्ष स्थानको आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्डले दुई गोल गरे । यस्तै...