विश्व कप लिग–२ क्रिकेट शृङ्खला : नेपाल र नामिबियाको खेल सुरु

मकवानपुर । विश्व कप लिग–२ को त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल र नामिबियाको खेल सुरु भएको छ । कीर्तिपुरको त्रिवि मैदानमा सुरु भएकाे खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नामिबियासँग नेपालले पहिलो पटक...

सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत

मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत साेमबार भएकाे खेलमा वीरगञ्ज युनाइटेडद्वारा एनआरटी पराजीत भएकाे छ । ए डिभिजन टोली न्यूरोड टीम (एनआरटी) माथि वीरगञ्ज युनाइटेडले जीत हात पार्दै अन्तिम आठमा स्थान बनाएकाे...

म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी विजयी

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । सिटीका लागि खेलको ४औँ मिनेटमा नै रोड्रीले गोल गर्दै सुरुवाती अग्रता...

शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा एपीएफ

मकवानपुर । विभागीय टोली एपीएफ क्लब हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा सातदोबाटो क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफ क्वाटरफाइनलमा पुगेको हो...

पाँचौं पल्ट क्लब वर्ल्डकप रियलले जित्यो

एजेन्सी । रियल म्याड्रिडले शनिबार कीर्तिमान पाँचौं पल्ट क्लब वर्ल्डकप जितेको छ । मोरक्कोमा भएको फाइनलमा रियलले अल हिलाललाई रोमाञ्चक प्रतिस्पर्धाबीच ५–३ ले हराएसँगै क्लब वर्ल्डकपमा जित हासिल गरेको हो । त्यसमा भिनिसियस जुनियर र फेडे भाल्भरडेले दुई-दुई गोल...

पीएसजीको एक अर्को हार

एजेन्सी । फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार एक अर्को बेहोरेको छ । उसलाई मोनाकोले ३–१ ले हराएको हो । पीएसजी चोटग्रस्त लियोनल मेसी र केयलिन एमबापेविना खेलिरहेको थियो । शनिबारकै अर्को खेलमा...

गोल्डकप फुटबल प्रतियोगिताको खेलमा आयोजक मकवानपुर-११ विजयी

मकवानपुर । पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको मकवानपुर ११ विजयी भएको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको खेलमा नवजनजागृति युवा क्लब सिमरालाई २–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम आठमा...

आजदेखि मकवानपुर गोल्डकप

मकवानपुर । मकवानपुरको हेटौंडामा आजदेखि पाँचौ संस्करणको ‘स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता सुरु हुँदै छ । हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक जिल्ला फुटबल संघ मकवानपुरको मकवानपुर-११ र नव जनजागृती युवा क्लब...

मेस्सी, बेन्जिमा र एम्बाप्पे अन्तिम सूचिमा

एजेन्सी । फिफाले प्रदान गर्ने द वेस्ट अवार्डको अन्तिम मनोनयनमा लियोनल मेस्सी, केलियन एमबाप्पे र करिम बेन्जिमा समेटिएका छन् । फिफाले शुक्रबार सार्वजनीक गरेको सन् २०२२ को पुरुष फुटबलर तर्फको अन्तिम तीन जनाको सूचिमा मेस्सी सहित बेन्जिमा र एमबाप्पे...

चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको उपाधी ३ नम्बर वडालाई

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको चौथो संस्करणको गाउँपालिका फुटबल कपको उपाधि ३ नम्बर वडाले जितेको छ । शुक्रबार बकैया–७, भिरकोटस्थित जनक माविको खेलमैदान भएको फाइनल खेलमा ७ नम्बर वडालाई ३–० गोलअन्तरले हराउँदै ३ वडाले उपाधी जितेको हो...