नेपालले टस जितेर फिल्डिङ रोज्यो

मकवानुपर । आईसीसी लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदानमा टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् । पहिलो खेलको टोलीमा एक परिवर्तन...

एपीएफ सेमिफाइनलमा, साविक विजेता आर्मी मकवानपुर गाेल्ड कपकाे पहिलो खेलबाटै बाहिरियो

मकवानुपर – साविक विजेता विभागीय टिम त्रिभुवन आर्मी क्लब हेटौँडामा चलिरहेकाे पाँचाैँ स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । हेटौँडा उपमहानगरपालिका ५ काे पिप्ले क्याम्पा रङ्गशालामा बिहीवार भएको खेलमा आर्मी अर्काे विभागीय टिम सशस्त्र...

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले हरायो । सिटीका केभिन डी ब्रुनो, ज्याक ग्रेलिस र इर्लिङ हालाण्डले गोल गरे। आर्सनलका बुकायो साकाले पेनाल्टीमा...

मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोलीले भारतसँग बराबरी खेल्यो

मकवानपुर । पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईको जवाहरलाल नेहरु मैदानमा गएराति भएको खेलमा नेपालकी सावित्रा भण्डारीले दुई गोल गरेपछि खेल बराबरी भएको हो । पहिलो हाफ गोलरहित बराबरी...

राष्ट्रपति रनिशिल्डको उपाधी आयोजक सूर्योदय माविलाई

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिशिल्डको उपाधी आयोजक सूर्योदय माविले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा १३ स्वर्ण र ८ रजतसहित सूर्योदयले उपाधी जितेको विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीले जानकारी दिनुभयो । मंगलबार र बुधबार दुई...

शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा

मकवानपुर । पाँचौं संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई २–० गोलअन्तरले हराउँदै एभिनिर एफसी क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।...

सीआईबीले बुझायो अनुसन्धान प्रतिवेदन, ‘१२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने’

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई महिनाअघिको नेपाल टी–२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर...

क्लब विश्वकप-२०२३ साउदीमा हुने

एजेन्सी । सन् २०२३ को फिफा क्लब विश्वकप फुटबल साउदी अरेबियामा आयोजना हुने भएको छ । साउदीमा आयोजना हुने क्लब विश्वकप आगामी डिसेम्बर १२ देखि २२ सम्म हुनेछ । साउदीले पहिलो पटक क्लब विश्वकप आयोजना गर्न लागेको हो ।...

नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै स्कटल्याण्ड

मकवानपुर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा सोमबारेखि सुरु हुने भएको शृखंलामा आज नामिबिया र स्कटल्याण्डबीच खेल भइरहेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको छ । ३२ खेलबाट ४६ अंक...

हिमालयन शेर्पा बागमतीलाई हराउँदै क्वाटरफाइनलमा

मकवानपुर । पाँचौ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हिमालयण शेर्पा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलअन्तरले हराउँदै हिमालयन क्वाटरफाइनलमा प्रवेश...