क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई

मकवानपुर । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर प्रक्रिया अघि बढाउने अथवा धरौटीमा रिहा गर्नेबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । मुद्दा न्यायाधीश कुमार चुडाल र सपना मल्लको संयुक्त इजलासमा एक नम्बरमा छ । सन्दीपले लिग टु अन्तगर्तको सिरिज खेल्न...

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने

मकवानपुर । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा हिजो नामिबियाले यूएईलाई हराएसँगै यो समीकरण बनेको हो ।...

अल नासरको जितमा रोनाल्डोकाे ह्याट्रिक

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा साउदी प्रो लिग फुटबलमा अल नासरले उत्कृष्ट जित निकालेको छ । गएराति सम्पन्न खेलमा दमाक एफसीविरुद्ध अल नासरले ३–० को जित निकालेको हो । अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गरे । उनले...

नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दियो

मकवानपुर । आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले कुवेतलाई ३ सय ४४ रनको लक्ष्य दिएको छ । यूएईको मलेक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३...

रामोसद्वारा सन्यास घोषणा

एजेन्सी । स्पेनका डिफेन्डर तथा पूर्व कप्तान सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । रामोसले बिहीबार सामाजिक संजालबाट अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) डिफेन्डर रामोसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय...

बार्सिलोनालाई हराउँदै युनाईटेड अन्तिम १६ मा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । नकआउट चरणको प्ले अफको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई बिहीबार राति २-१ ले हराउँदै समग्रमा ४-३ को जितसहित युनाईटेड अन्तिम १६ मा...

सातदोबाटो ‘केपी ओली कप’ काे सेमिफाइनलमा प्रवेश

मकवानपुर । विभागीय टाेली नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बिहीवार भएकाे उद्घाटन खेलमा सातदोबाटोले पुलिसलाई २–१ गोल अन्तरले हराउँदै...

मकवानपुर गाेल्ड कपकाे उपाधि मनाङ मर्स्याङ्दीले जित्याे

मकवानपुर – मनाङ मर्स्याङ्दी क्लबले पाँचौँ स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौँडा उपमहानगरपालिका–४ काे पिप्ले क्याम्प रङ्गशालामा बुधवार भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० गाेलले हराउँदै मनाङ विजेता बनेको हो...

म्यानचेस्टर सिटी र लाइप्जिगको बराबरी, इन्टरले पोर्टोलाई हरायो

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब आरबी लाइप्जिगले बराबरी खेलेका छन् । आज बिहान भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी घरेलु टोली लाइप्जिगसँग १–१ गोलको बराबरीमा रोकिएको हो...

रियलले लिभरपुललाई ५–२ गोलले हरायो

मकवानपुर । यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा दुई गोलले पछि परेको स्थिति उल्ट्याएर स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा रियलले घरेलु टोली लिभरपुललाई ५–२ गोलले हरायो । रियलका भिनिसियस जुनियर र...