इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी

एजेन्सी । इङ्ल्यान्डसँगको दोस्रो टेस्टमा न्युजिल्यान्ड १ रनले विजयी भएको छ । वेलिङटनमा भएको रोमाञ्चक खेलमा २ सय ५८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २ सय ५६ रनमा अलआउट भयो । जितका लागि २ रन चाहिएको अवस्थामा इङ्ल्यान्डका जेम्स एन्डरसन...

यू-१९ विश्वकप छनोटमा नेपालले आज मलेसियासँग खेल्ने

मकवानपुर । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।...

फिफा वर्ष खेलाडीको उपाधि मेसीले जिते

एजेन्सी । अर्जेन्टिनाका विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो उपाधि जितेका हुन् । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक...

नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार पाँचौ जित

मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार पाँचौ जित निकालेको छ। नेपालले आज आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनी(पीएनजी)सँग जित निकालेको हो। युएईमा जारी सिरिजमा नेपालले टस जितेर पीएनजीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो। पीएनजीले...

केपी ओली फुटबल क्लबलाई हराउँदै मछिन्द्र फाइनलमा

मकवानपुर । आयोजकको टिम केपी ओली फुटबल क्लबलाई १–० ले हराउँदै मछिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको दोस्रो सेमिफाइनलमा केपी ओली फुटबल क्लबलाई हराउन विमल घर्ती मगरले निर्णायक...

यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

मकवानपुर । आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ । युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा...

क्रिकेट विश्वकप लिग टु : नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

मकवानपुर । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्यु गिनी (पीएनजी) सम्मिलित शृङ्खला आजदेखि यूएईमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेलमा नेपालले आज पीएनजीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे दुबई इन्टरनेसनल क्रिकेट...

यू-१९ विश्वकप छनोटमा आज नेपालले हङकङसँग खेल्ने

मकवानपुर । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट...

म्यानचेष्टर युनाइटेडले जित्यो लिग कप, ६ वर्षपछिको पहिलो उपाधि

एजेन्सी । म्यानचेष्टर युनाइटेडले न्युकासललाई पराजित गर्दै इंग्लिस लिग कप (काराबाओ कप) को उपाधि जितेको छ । आइतबार राति वेम्ली मैदानमा भएको फाइनलमा युनाइटेडले न्युकासललाई २–० ले हरायो । युनाइटेडका लागि कासेमिरोले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए...

साफ यू–१९ च्याम्पियनसिप नेपालमै आयोजना हुने

मकवानपुर । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । साफले आइतबार आफ्नो सामाजिक सञ्जाल मार्फत २०२३ को प्रतियोगिता, मिति र भेन्यु सार्वजनिक गरेको हो । जस अनुसार नेपालमा आयोजना हुने...