अफगानिस्तानको ऐतिहासिक जित

मकवानपुर  । पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ। गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।...

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा रुससँग नेपाल पराजित

मकवानपुर  ।  साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा हिजो बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो । रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन...

स्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाको ६ विकेटको ऐतिहासिक जित

मकवानपुर  ।  वेस्ट इन्डिजसँग्को दोस्रो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ६ विकेटको ऐतिहासिक जित निकालेको छ । दक्षिण अफ्रिकाले टी–२० खेल इतिहासमा सर्वाधिक ठूलो योगफल पूरा गर्ने कीर्तिमान कायम गरेको छ । योसँगै दुई देशबीचको तीन खेलको टी–२० शृङ्खलामा एक–एक...

थ्री स्टार क्लब खप्तड गाेल्ड कपकाे सेमिफाइनलमा

मकवानपुर  ।  थ्री स्टार क्लब छैटाैँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । धनगढी रङ्गशालामा आज आइतवार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार अन्तिम ४ मा पुगेको हो । थ्री स्टारको जितमा दिपेश गुरुङले गोल गरे...

युरोकप छनोटमा स्पेन र स्वीट्जरल्यान्डको विजयी

मकवानपुर ।  स्पेन र स्वीट्जरल्यान्डले युरोकप सन् २०२४ को छनोट खेलमा विजयी सुरुवात गरेका छन् । स्पेनले घरेलु मैदानमा नर्वेलाई ३–० गोलले हरायो । स्पेनका जोसेलुले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेका...

दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी

मकवानपुर ।  दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय...

ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै

मकवानपुर ।  ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । खेल त्रिवि मैदान कीर्तिपुरमा हुनेछन् । पहिलो खेलमा अहिले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र...

थ्री नेसन्स कप खेल्ने नेपालको टोली घोषणा

मकवानपुर । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिता खेल्ने नेपालको टिम घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एनीसले घोषणा...

लिजेन्ड्स लिग क्रिकेटको उपाधि पारस आबद्ध टोली एसिया लायन्सलाई, वर्ल्ड जायन्ट्स ७ विकेटले पराजित

मकवानपुर ।  लिजेन्ड्स क्रिकेट लिगको उपाधि नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध टोली एसिया लायन्सले जितेको छ । गएराति भएको फाइनल खेलमा एसियाले वर्ल्ड जायन्ट्सलाई सात विकेटले हरायो । जितका लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको एसियाले...

आसिफ शेखलाई ‘सीएमजे स्पिरिट अफ क्रिकेट’ अवार्ड

मकवानपुर ।   इङ्ग्ल्यान्डकाे मेरिलेबाेन क्रिकेट क्लब (एमसीसी) ले ‘द २०२२ क्रिस्टोफर मार्टिन–जेनकिन्स (सीएमजे) स्पिरिट अफ क्रिकेट अवार्ड’ नेपालका विकेटकीपर ब्याटर आसिफ शेखलाई दिने घाेषणा गरेकाे छ । क्रिकेट खेलाडीले देखाएकाे खेल भावनाकाे कदर गर्दै एमसीसीले बर्सेनि याे अवार्ड दिँदै...