आज विश्वकर्मा पूजा गरिँदै

मकवानपुर । आश्विन संक्रान्तिका दिन आज शनिबार कालिगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । विश्वकर्माको पूजाका दिन कालिगडले उपयोगमा ल्याउने...

देशैभरका माध्यमिक बिद्यालयका शिक्षकद्वारा पेन डाउन

मकवानपुर । बिभिन्न माग राखेर आनदोलनमा उत्रिएका माध्यमिक विद्यालयका शिक्षकहरुले बिहिबार पेन डाउन (कलम बन्द) गरेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले यही भदौ २६ गतेदेखि बिभिन्न १६ बुँदे माग राखेर...

जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मकवानपुर । जेसीआई हेटौंडा लेडीको वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । मंगलबार जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह अन्तर्गतको ‘प्रभावको लागि कार्य’ शीर्षक रहेकोे स्वर्गीय बुद्धरत्न शाक्य स्मृति वक्तृत्वकला प्रतियोगितामा उचित बजगाईं प्रथम हुनु भएको छ । प्रतियोगितामा सुनिल न्यौपाने...

आज राष्ट्रिय बाल दिवस देशभर मनाइँदै

मकवानपुर । आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको यसवर्षको नारा बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने रहेको छ । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ...

त्रिचन्द्र कलेजमा प्रहरी र नेविसंघबीच झडप

मकवानपुर । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर झडप भएको हो । नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको...

सोह्र श्राद्ध सुरु, ‘आज प्रतिपदा र द्वितिया तिथिको श्राद्ध गर्नुपर्ने’

मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २।१९...

चागुनारायण पालिका स्तरिय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

मकवानपुर । भक्तपुरको चागुनारायण नगरपालिकाले नगर भित्रका माध्यामिक बिध्यालयहरूलाई दुई चरणमा सहभागी गराएर भाद्र २० र २१ गते अन्तर माध्यामिक तह बक्तृत्वकला प्रतियाेगिता सम्पन्न गरेकाे छ । बालविवाह राेकथाममा वालवालिकाकाे भूमिका विषयक वक्तृत्वकला प्रतियाेगितामा २० गतेका दिन वडा नम्वर...

हेटौंडामा निर्वाचित जनप्रतिनिधिहरुको एक सय दिन

मकवानपुर । हेटौंडा उपमहानगरपालिमा नव निर्वाचित जनप्रतिनिधीहरुको एक सय दिन पुरा भएको छ । आइतबार उपमहानगरपालिका कार्यालयले पत्रकार सम्मेलन गर्दै एक सय दिनमा गरिएका महत्वपूर्ण कामको विवरण सार्वजनिक गरिएको हो । उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, उपमेयर राजेश कुमार...

नयाँ भवनबाट हेटौंडा अस्पतालले सेवा सुरु गरेसँगै थप कर्माचारी माग

मकवापुर । हेटौंडा अस्पतालले सेवा नयाँ भवनबाट सुरु गरेको छ । नयाँ भवनबाट सेवा सुरु भएपछि विरामीहरुलाई थप सहजता भएको छ । पुरानो भवनमा हुँदा आकस्मिक कक्षमा सात वटा बेडबाट सेवा दिइएको भए पनि अहिले आकस्मिक कक्षमा २४ वटा...

प्रहरी र डाँका समूहबीच बारामा भिडन्त

मकवानपुर । बारामा प्रहरी र डाँकाबीच भिडन्त भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँकाको समूह र प्रहरीबीच गएराति झन्डै साढे १२ बजे भिडन्त भएको हो। उद्योगमा डकैती गर्न डाँकाहरुको समूह आएको सूचना पाएपछि...