मकवानपुर सिस्नेरी हत्या घटनामा ४ जना नियन्त्रणमा, एकजनाद्धारा हत्या गरेको स्वीकार

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर-३ सिस्नेरी ज्यामिरेमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार आइतबार र सोमबार गरेर अनुसन्धानको क्रममा सोधपुछको...

नेपाल माझी उत्थान सङ्घ मकवानपुर अध्यक्षमा लोकेन्द्र माझी चयन

मकवानपुर । नेपाल माझी उत्थान सङ्घ मकवानपुरको छैटौं अधिवेशनवाट लोकेन्द्र माझीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । नेपाल माझी उत्थान सङ्घ, नेपालको केन्द्रिय सदस्य रामशरण माझीको प्रमुख आत्थ्यितामा सम्पन्न छैटौं अधिवेशनले नेपाल माझी उत्थान सङ्घ मकवानपुरको उपाध्यक्षमा तिलक...

बकैयामा रक्तदानमा ४५ जनाले गरे रगतदान

मकवानपुर । १६ दिने लैङ्गिक हिंसा बिरुद्धकाे अभियान अन्तर्गत बकैया गाउपालिकामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । २१ गते भएको साे कार्यक्रममा विभिन्न ४५ जना ब्यक्तिले रक्तदान गरेको पालिकाले जनाएको छ । उक्त कार्यक्रममा बकैया गाउँपालिकाका...

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

मकवानपुर । रामसीता विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना दिँदै विवाह पञ्चमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहेको बताउनुभयो । जनकपुरधामको निजी तथा सामुदायिक विद्यालयमा आजदेखि...

विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द

मकवानपुर । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्याको विरोधमा बाजुरा सदरमुकाम मार्तडीलगायतका बजार क्षेत्र आज पाँचौं दिन पनि बन्द छन् । अनेरास्ववियुले अयडीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन र बन्द गराउँदै...

अधिकारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

मकवानपुर । सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंगलबार बिहान निधन भएको छ । मंगलबार बिहान साढे पाँच बजेतिर पूर्व–पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–६ भण्डारानजिक हर्दी चोकमा बिग्रेर राखेको भुस बोकेको ना २...

बाजुरामा गठबन्धनका कार्यकर्ताकाे कुटपिटबाट एमाले निकट विद्यार्थी नेताकाे मृत्यु

मकवानपुर । बाजुरामा आइतबार राति एक जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएकाे छ । आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन एडीलाई कुटपिट गरिएकाे प्रहरीले जनाएको छ । बाजुराका प्रमुख प्रहरी नायब...

बकैयाको वएब सफर ईन्टरनेटको अफिसमा आगोलागी

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ हात्तिसुडेस्थित वएब सफर ईन्टरनेटको अफिसमा बिहीबार आगोलागी भएको छ । हात्तिसुडेस्थित सोमबहादुर न्यासुरको घर भाडामा लिई जयराम खतिवडाले संचालन गरेको उक्त अफिसमा ब्याट्री सट भई आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

जलिय जैबिक बिविधता संरक्षण गर्न मकवानपुरको बागमती नदीमा छाडियाे १ लाख माछाका भुरा

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं ४ झुरझरे स्थित बागमती नदीमा १ लाख माछाका भुरा आज छाडिएको छ । आज (विहिवार) प्रकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरको आयोजनामा बागमती नदीमा रहु र नैनी जातका १...

बकैयामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ छतिवनस्थित धरान-चतरा सडकखण्डमा बुधबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ५ बगेरि बस्ने २७ वर्षीय सत्यमान घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...