गृहमन्त्रीको रिटमा सुनुवाइ सकियो, फैसला आउँदै

मकवानपुर । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो । संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने...

आजै सकिने गृहमन्त्री लामिछानेको नागरिकता विवादकाे बहस

मकवानपुर । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता र पासपाेर्ट मुद्दाकाे बहस बुधबारै सकिने भएकाे छ । अन्तिम सुनुवाइका लागि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा जारी रहेकाे बहस आजै सकिने भएकाे हाे । अहिलेसम्म निवेदककातर्फबाट अधिवक्ता रवि बसौला, अधिवक्ता रमन...

शहीद सप्ताह सुरु, शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम हुँदै

मकवानपुर । आजदेखि शहीद सप्ताह कार्यक्रम सुरु भएको छ । आजदेखि आउँदो सोमवारसम्म विविध कार्यक्रम गरी शहीदको सम्झना गरिन्छ । देश र नागरिकको मुक्तिका लागि जीवन बलिदान गर्ने शहीदहरुको सम्झनामा काठमाण्डौको शहीदगेटमा शहीद गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा...

निर्मला कुर्मीलाई न्यायको माग गर्दै माइतिघरमा ३५ दिनदेखि प्रदर्शन

मकवानपुर । एकल महिला निर्मला कुर्मीको अपहरणपछि हत्या भएको दावी गर्दै छानबिन गर्न मागसहित काठमाडौँको माइतिघरमा ३५ दिनदेखि प्रदर्शन भइरहेको छ । निर्मलाको परिवारका सदस्यसहित अधिकारकर्मीको समूहले घटनाको छानबिन र दोषीलाई कारबाही गर्न माग गर्दै तेस्रो पटक काठमाडाँैको माइतिघर...

पाठ्यपुस्तक समयमै पु¥याउन सरकारको तत्कालीन र दीर्घकालीन योजना

मकवानपुर । विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने वर्षौँदेखिको समस्या समाधानका लागि सरकारले तत्कालीन र दीर्घकालीन योजना कार्यान्वयन गर्ने भएको छ । आगामी तीन महिना भित्रमा नयाँ शैक्षिक सत्रका लागि तत्काल पाठ्यपुस्तक पु¥याउने काम भइरहेको र अर्को वर्षदेखि समयमै पुग्ने गरी...

आज देखि तीन दिन बकैयामा सार्वजनिक बिदा

मकवानपुर । मकवानपुरकौ बकैया गाउँपालिकाले आज देखि लागू हुने गरी तीन दिन सार्वजनिक बिदा दिएको छ । शनिबार, आइतबार पनि सार्वजनिक विदा र ९ गतेका लागि समेत गरेर तीन दिन सार्वजनिक बिदा दिएको हो । शुक्रबार एक सूचना जारी...

द्रुत मार्ग निर्माणले वकैयामा वस्ति र जलचर जाेखिममा, समाधान खाेज्दै पालिका

मकवानपुर । काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटोलाई आयोजना र निर्माण कम्पनीले उचित ब्यबस्थापन नगर्दा मकवानपुरको बकैया गाउँपालिकाका बिभिन्न बस्तीहरू जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्गले धेरै क्षेत्र ओगटेको बकैया गाउँपालिकामा निर्माणका...

शीतगङ्गा नगरपालिका विभाजन गर्ने, नगर्ने बारे मत बाझियो

मकवानपुर । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकालाई विभाजन गर्ने कि विशेष क्षेत्र बनाउने भन्ने विषयमा दुई मत देखिएको छ । शीतगङ्गा देशकै सबैभन्दा ठूलो नगरपालिका हो । शीतगङ्गा नगरपालिकालाई विभाजन गर्नुपर्ने मत पछिल्लो समय आइरहेका छन् । त्यस क्षेत्रको विकासका...

सरकारले कोरोना विरुद्धको थप मात्रा खोप ल्याउन प्रक्रिया अगाडि बढायो

मकवानपुर । कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा लगाउन खोज्नेले नपाएको गुनासो गर्न थालेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको छ । हाल बुस्टर खोपका लगि उपलब्ध नभएको भन्दै जनगुनासो बढेपछि सरकारले थप खोप ल्याउन प्रक्रिया अगाडि बढाएको हो ।...

वायु प्रदूषण बढ्दै, उपत्यकाको वायु सबैभन्दा बढी प्रदूषित

मकवानपुर । हावाको गुणस्तर सूचक मापक एअर क्वालिटी इन्डेक्सले देशभर वायु प्रदूषण बढेको देखाएको छ । काठमाडौँ उपत्यकासहित धनकुटा र दाङमा पनि वायु प्रदूषण उच्च भएको छ । एक्यूआईका अनुसार बिहान सवा ७ बजे सबैभन्दा धेरै भक्तपुरमा एक्यूआई एक...