‘स्मार्ट’ लाइसेन्समा भएका सूचना यातायात कार्यालयसँग नमिल्दा सेवाग्राही मर्कामा

मकवानपुर । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्राविधिक समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्दा सेवाग्राही समस्यामा परेका छन् । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न...

ऋण तिर्नु पर्दैन भन्दै बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

मकवानपुर । बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि प्रहरीले कडाइ गरेको...

मकवानपुर प्रहरीद्वारा अवैध अफिम खेती नष्ट

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको लागूऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको छ ।प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानअन्तर्गत राक्सिराङ गाउँपालिका वडा नम्वर ५ दुनिटार, बंकिङ एरियामा अन्दाजी ३ बिगाह १५ कठ्ठामा लगाइएको अफिम खेती फडानी...

गुल्मी अस्पतालमा खानेपानी अभाव

मकवानपुर । गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ । रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको...

आजदेखि स्ववियु निर्वाचनकाे प्रक्रिया सुरू

मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया शुक्रबारदेखि सुरु गर्न लागेको हो । निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले शुक्रबार...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर ‘सर्वोत्कृष्ट’, जित्याे अवार्ड

मकवानपुर । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेकाे छ । चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले...

कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द

मकवानपुर । मकवानपुरको हेटौँडा र ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले कान्ति लोकपथको दुईतर्फी आवागमन आजदेखि चैत १० गतेसम्म २२ दिन बन्द गर्ने निर्णय गरेको थियो ।...

बाग्मती सरकारले हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई १/१ लाख रुपैयाँ दिने

मकवानपुर । हात्तीको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँका दरले सहयोग गर्ने बाग्मती प्रदेश सरकारले निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले हात्तीको आक्रमणबाट ज्यान गुमाएका मनहरी ४ की ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का...

बकैयामा मनाईयाे लदि पर्व

मकवानपुर । नेपाल माझी उत्थान सङ्घ, मकवानपुरको आयाेजनामा माझीहरुकाे पर्व लदिकाे अबसरमा बिशेष कार्यक्रम गरेर मनाएको छ । माझी उत्थान सङ्घले सिमात बकैया नदिमा विशेष पुजाआजापछि बकैया-४ काे जुरेली खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित मनाएकाे हाे । कार्यक्रममा प्रमुख अतिथिको...

खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालकाे घाेषणा

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गर्नुभएको छ । मङ्गलवार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे घाेषणा गर्नुभएकाे हाे । उहाँले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै...