नेपाल एअरलाइन्सले दुर्गम क्षेत्रमा उडान बढाउनका लागि तीन वटा साना जहाज किन्ने तयारी

मकवानपुर ।  नेपाल एअरलाइन्सले दुर्गम क्षेत्रमा उडान बढाउनका लागि तीन वटा साना जहाज किन्ने तयारी गरेको छ । जहाज किन्न निगमले बनाएको उपसमितिले दुर्गम क्षेत्रका नागरिकको माग सम्बोधन र हवाई कनेक्टिभिटी बढाउन तीन वटा जहाज किन्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन निगम...

रविका चालक छतबाट खसेको घटनामा मुकुल ढकालका चालक पक्राउ

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक छतबाट घटेको घटनामा अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापा छतबाट खसेको घटनामा सोही पार्टीका प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई नियन्त्रणमा लिएको...

३ तलामाथिबाट खसेर रविका सवारी चालक गम्भीर घाइते

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको ३ तलामाथिबाट खसेर गम्भीर घाइते हुनु भएको छ । चितवनको भरतपुर-११ स्थित एक घरको ३ तलामाथिबाट खसेर आइतबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का ३९...

पुन: बढ्यो कोरोना, समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव

मकवानपुर । कोरोना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ। पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ। कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो। केहीदिन यता नेपालमा...

वायु प्रदूषण हुने विश्वमै एक नम्बरमा काठमाडौं उपत्यका

मकवानपुर । काठमाडौं उपत्यका विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने शहरमा परेको छ । वायु प्रदूषण मापन गर्ने संस्था आईक्यु एअरका अनुसार विश्वका एक सय एक वटा शहरमा गरिएको पछिल्लो वायु प्रदूषणको मापनमा काठमाडौं उपत्यका सबैभन्दा प्रदुषित शहरको पहिलो...

खोप सप्ताह बैशाख ११ गतेदेखि सुरु हुने

मकवानपुर ।  यही बैशाख ११ देखि १७ गतेसम्म देशैभर खोप सप्ताह हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक...

सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता

मकवानपुर । सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन्...

आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सवको आयोजना

मकवानपुर । राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले आज माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’ को आयोजना गरिएको छ । विभिन्न सङ्घ÷संस्थाको आयोजनामा आठौँँ राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले दिउँसो ४ बजेर ४९ मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म मण्डलामा राष्ट्रिय झण्डा प्रदर्शन...

आजदेखि काठमाण्डौ प्लाजाबाट काठमाण्डौ महानगरकाे

मकवानपुर । काठमाण्डौ महानगरपालिकाले आजदेखि काठमाण्डौ प्लाजाबाट सेवा दिने तयारी गरेको छ । सुन्धारामा रहेको महानगरको कार्यालय काठमाण्डौ प्लाजामा सारिएको छ । प्रशासन विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौँ तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा...

भक्तपुरमा बिस्केट जात्राको उत्सव

मकवानपुर । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिकविधि अनुसार मनाइने बिस्काः अर्थात् बिस्केट जात्राको क्रममा आज लिङ्गो ढालिँदैछ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा...