सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता

बकैया दर्पण संवाददाता
२ बैशाख २०८०, शनिबार १९:०८

मकवानपुर । सेती नदीको खोचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन् । पोखरा महागनरपालिका वडा नम्बर १५ सेती नदीको खोचमा खसेर १२ वर्षीया स्मृती पराजुली बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । खेल्ने क्रममा उनी खोचेमा खेसेकी थिइन् । अहिले उनको उद्धारका लागि नेपाल प्रहरीको उद्धार टाेली खटिएको छ । थप विवरण भने आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*