एसईईको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी, आज बोर्ड बैठक बस्दै

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) – २०७९ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गएको चैतमा भएको एसईई परीक्षाको नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने गरी अन्तिम तयारी भएको राष्ट्रिय परीक्षा...

राष्ट्रपति पौडेल आफैंले ब्यहोर्ने भनेको उपचार खर्च सरकारले नै ब्यहोर्ने

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरिएको उपचार खर्च सरकारले नै ब्यहोर्ने भएको छ । नेपालमा उपचार संभव हुँदा हुदै उपचारका लागि भारत गएको भनी आलोचना भएपछि गत बैशाख १९ गते राष्ट्रपति पौडेलले उपचार खर्च आफैं ब्यहोर्ने बताएका थिए...

सामूहिक बलात्कारमा परिन किशोरी, दुई युवक पक्राउ

मकवानपुर । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई रहेका छन् ।...

बागमती प्रदेश सभा बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो । बैठकमा बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि सार्वजनिक गरेको विनियोजित बजेटमाथि छलफल...

जङ्गली च्याउ खाँदा बागमती गा.पा. का ५ जना बिरामी

मकवानपुर । मकवानपुरमा जंगली च्याउँको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । जिल्लाको बागमती गाउँपालिका वडा नम्वर ७ का एकै परिवारका ५ जना बिरामी भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार, बिरामी...

मुखियाको मृत्यु गुडिरहेको ट्रकमा करेन्ट लाग्दा

मकवानपुर । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने ट्रक चालक गम्भीर घाइते भएका छन् । सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरी गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको...

पाण्डे बने एकीकृत समाजवादीको कार्यवाहक अध्यक्ष

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई दिएको छ । अध्यक्ष माधवकुमार नेपाल राजनीतिक भ्रमणका लागि आज श्रीलङ्का प्रस्थान गरेका छन् । सोही कारण उपाध्यक्ष पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको पाण्डेका प्रेस...

गत वर्षकै व्यवस्थाअनुसार एसइई २०७९ को नतिजा सार्वजनिक गर्ने निर्णय

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी...

थप दुई जना पक्राउ ललिता निवास प्रकरणमा

मकवानपुर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार थप दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका अनुसार, पक्राउ पर्नेहरुमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन् । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका...

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

मकवानपुर । नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत्र ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ...