ललिता निवास जग्गा प्रकरण : पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी

मकवानपुर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । ललिता निवासको सरकारी जग्गा...

एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ ले ल्याए ४ जीपीए

मकवानपुर । एसईईको नतिजा सार्वजनिक, २२ हजार ४७५ ले ल्याए ४ जीपी राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार...

आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझसम्ममा माध्यामिक तह परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्ने तयारी स्वरुप परीक्षा बोर्डको बैठक अहिले केही बेरमा बस्ने भएको छ । डाटा प्रवेशलगायतका सबै काम सकिएकाले बिहीबार...

एसइईको नतिजा सार्वजनिक गर्ने अनुमति १९ संस्थाले पाए

मकवानपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्नको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा सार्वजनिक गर्न अनुमति दिएको हो । ती संस्थाले...

दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै

मकवानपुर । नेपाल राष्ट्र बैंकले यही असार २१ गते १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र...

गएको सोमवार पृथ्वीको तापक्रम अहिलेसम्मकै धेरै

एजेन्सी । पृथ्वीको तापक्रम अहिलेसम्मकै उच्च भएको छ । गएको सोमवार अर्थात् जुलाई ३ तारिखका दिन विश्वको तापक्रम अहिलेसम्मकै उच्च भएको अमेरिकी वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गएको सोमवार पृथ्वीको तापक्रम १७ दशमलव शून्य एक डिग्री सेल्सियस...

हेटौंडाबाट १० लाख माछाका भुरा भारत निर्यात

मकवानपुर । हेटौंडा उपमहानगरपालिका—५ पिप्लेस्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रमा उत्पादित माछाका भुरा भारत निर्यात गर्ने गरिएको छ । भारतीय सीमा जोडिएका बस्तीका बासिन्दाले हेटौंडाका माछापोखरीबाट माछाका भुरा किनेर भारत लैजाने गरेका हुन् । विकासे जातका माछाका १० लाखभन्दा...

श्रम स्वीकृति लिने बढ्दै, युरोप जानेको सङ्ख्या बढ्यो

मकवानपुर । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको...

ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढे साथै बिचौलियाहरु घटे

मकवानपुर । बागमती प्रदेशमा ट्रायलमा ७० प्रतिशत अंक प्रणाली लागू भएपछि पास हुने बढेका छन् । पास हुने बढेसंगै फेल भएकाहरुलाई पैसा लिएर पास गराउनेहरुको संख्या भने घट्दै गएको छ । जिल्ला जिल्लामा ट्रायल सेन्टर खुल्नु र सवारी साधनको...

आज जसपाले जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने

मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध आज खबरदारी कार्यक्रम गर्ने भएको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा...